hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 212079 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-18-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे रामजी कि मदनवा । गाममा बुढापाका लोग बाक्लै छन , त्यहि हो बादाम वादामका दुध खाइलिएर बनाका बाँडी हेर्छौं भने म जस्तै लंगोट छाडेर तिमी नि नौ दो ग्यारह भइलिन्छौ । हे हे केटाकेटी हुँदा एउटा पानसिंग भन्ने पहलवानको कमिक पढेको सम्झना आयो । सुपारीसिंग भन्ने साइडकिक् ले एउटा पान बनाउने बित्तिकै पहलवाने अखाडामा धोबी पछाड लगाइहाल्थ्यो । यी गामका बुढाहरुलाई जित्न त हाम्ले नि यस्तै केहि दवाइ खोजिलिनुपर्छ अब ।

छरछिमेकीलाई भेट्न त अझै ४/५ दिन बाँकी नै छ चिप्ले । खोइ को नै पो भेटिन्छ होला र । सबै हामी जस्तै लाहुरे त भइसके नि गाँठे ।
 
Posted on 05-18-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

samidhaa wrote *****ma tiru hoina, ma thuli hoina, ma miss_me hoina, ma sanani hoina, ma manvi hoina. ***** hoina bhane samidhaa kai style maa lekha na ta .

on a serious note समिधा दि, never ever say byeeee to chautaree hai ! that was jus a small hint to remind u that your caricature DOES creat confusion here thats all !

now come back and gimme a big hug , would u?
 
Posted on 05-18-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भयो जम्का भेट
सपनिकि रानि सङ्
पोखराकि नानी सङ्

हे हे हुने रैछ भेट
लुम्ले बेसि झरेत २
मदि खोला तरे त २

हे हे बुट्टे पछ्यौरीमा
रातो रङ्को किनारी
गरौ नानी चिनारी

हे हे घर को कि माइत ?
छोरी हौ कि बुहारी
खेलौ अब जुहारी
 
Posted on 05-18-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि, याम र तितोरी।

हम्लाई पनि गना आउँछ:

चुरोट खेनि ले
चुरोट खेनि ले
हम्लाई जान से मार्र्यो जेठान
तिम्रो बेनि ले :)
 
Posted on 05-18-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु। आज को शुक्रबार त चौतारि बार् मै होला जस्तो छ। सबै जना रमाइलो गरि राक्या रैछन्। यो बुढो नि सामेल् भएं अब त।
मदनवा लाई पहिलो तारेमाम् अनि स्वागत छ।
तिरु झुल्केछ, चौतरि टल्के छ।
राम चन्द्र कता बेपत्ता भाको, फुन कुर्दा कुर्दा मुर्दा हुन बाकि रह्यो।
नेप्चे, ठुली, समिधा, चना सबलाई तारेमाम्।
 
Posted on 05-18-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

samidha timi risako ho pls na risaula. now come back and gimme a big hug , would u?
 
Posted on 05-18-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे राहुल्दा तारेमाम्!
ओ मदन्वा भैया मेरो नाम् तितोरि हैन तितौरी हो, तपाइ चट्पट्टे पनि बनाइलिनु हुन्छ ? हुन्छ भने तपाइको बिजनेस खुब् चलिहाल्छ हाम्रो गाव् मे
जय् हनुमान् जि कि !
 
Posted on 05-18-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् राहुलदाई, के गर्नु एसो फोकटमा पाको टिकटले पानीजहाज चडेर समुन्द्रपारितिर गाको थिएँ । उता का कृष्णदाईले जानुभन्दा अघि दाजुभाइ बसेर धेरै कुरा गर्नु छ भनेकाथिए, त्यहि भएर गइयो । के को हुन्थ्यो, उनको पिजेरिया मा बसेर बिहान देखि रात सम्म जर्मन रौसी खाँदै समय मारियो । बढो गज्जबका मान्छे हुन् कृष्णदाइ, कुनैदिन उनको बारेमा नि गफ लेखौंला ।
 
Posted on 05-18-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा ज्यु हजुर्को चतपतेको बिज्नेस गर्नु हुनेभए एसो हामिलाइ फिरिमा चाखन दिनुस् न।
 
Posted on 05-18-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यालो ह्यालो! सुनीन्छ ?
 
Posted on 05-18-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भेया लाई जे राम जि कि।

बात यो छ कि तितोरिजि, हम्रो बोल्ने सटाइलले गर्दा मुखसे निकल्दैन। 'चौतारि' सुन्छ सला बोल्दा 'चोतारि' हुन्छ, के कर्ने। और जो चटपटिया बेचिलिने बात छ, हामि स्वास्थ चोकिमा गावँलेको जाँच कर्न आएको अहेव हो, बिजनेस त कर्दैन चटपटियाको तर तपाईँलाई मिठो लागिलिन्छ भने बनाइदिन्छु। मिठो त लागि हाल्छ नाम नै तितोरि छ, तितोरा त
मिठो लागि हाल्छ नि। हा.. हा.. हा...

जे लछुमनया कि!
 
Posted on 05-18-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो को म्याड् आको चौतारीमा? :O
 
Posted on 05-18-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झट्टै कपाल कोर न सान्नानी
तिमीलाई नलि म जाँदै जान्न नि
सिन्की अचार
भन फूलमाया के छ बिचार
 
Posted on 05-18-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fine! i am samidha okay ! खान लाको गाँस पनि निलु कि ओकलु जस्तो गराउछन :(
फेरी मिस आएर समिधा (म) बनिदिने होला
समिधा ,मलाई थाहा छ के एट लिस्ट म तिमी होइन
 
Posted on 05-18-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज लामो समय पछि चौतारीको अपडेट भो ठुलीबाट ।
पुन्टे दाइले गित लेखेका छन रे सप्पैको नाम मा, मैले त ह्इ भन्दे लौ जा ।
अब हरिले गित बजाउनी रे , लौ हरी छिटो गर ।
चित्रे त हाम्रै गाम तिर आको रैछन के रे , पत्तो नै नपाको मैले त। यो भउते चै हराको हराए भो, सांच्चै त्यसलाइ नेपाल तिरै अन्माए जस्तो छ ।
चिप्ले पनि इलिन्जियर हौ रे, कता पढेर ल्याको हो यसो खबर पाउनु पर्यो ।
अरु सप्पैलाइ शुक्रबारको अभीबादन ।
 
Posted on 05-18-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे ~~~~~~~ रातो माटो,
सेतो छ कमेरो
बिदा हुन्छु
नमस्ते छ मेरो
तला र रानी बन
छुट्छ बिरह
लाग्छ रुने मन
 
Posted on 05-18-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो नमे "इलिन्जियर" भन्या? कहिले नसुन्या कुरा "कता पढेर ल्याको" भन्ने।
 
Posted on 05-18-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण चौतारीबासीहरुमा यो सोझो कुम्लेको जदौ!! सबैलाई आरामै होला क्यारे!!

समय मिलेमा फेरी आउने बाचा सहित सलुट!!

ह्याव अ नाइस वीकेन्ड!!

राहुल दाई रातीको टेस्ट म्याचको लिन्क भए यसो राख्नुस है त।

टाटा!!

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters