Posted by: Madness May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
राहुल भेया लाई जे राम जि कि। बात यो छ कि तितोरिजि, हम्रो बोल्ने सटाइलले गर्दा मुखसे निकल्दैन। 'चौतारि' सुन्छ सला बोल्दा 'चोतारि' हुन्छ, के कर्ने। और जो चटपटिया बेचिलिने बात छ, हामि स्वास्थ चोकिमा गावँलेको जाँच कर्न आएको अहेव हो, बिजनेस त कर्दैन चटपटियाको तर तपाईँलाई मिठो लागिलिन्छ भने बनाइदिन्छु। मिठो त लागि हाल्छ नाम नै तितोरि छ, तितोरा त मिठो लागि हाल्छ नि। हा.. हा.. हा... जे लछुमनया कि!
Read Full Discussion Thread for this article