Posted by: nepalean May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
ल आज लामो समय पछि चौतारीको अपडेट भो ठुलीबाट । पुन्टे दाइले गित लेखेका छन रे सप्पैको नाम मा, मैले त ह्इ भन्दे लौ जा । अब हरिले गित बजाउनी रे , लौ हरी छिटो गर । चित्रे त हाम्रै गाम तिर आको रैछन के रे , पत्तो नै नपाको मैले त। यो भउते चै हराको हराए भो, सांच्चै त्यसलाइ नेपाल तिरै अन्माए जस्तो छ । चिप्ले पनि इलिन्जियर हौ रे, कता पढेर ल्याको हो यसो खबर पाउनु पर्यो । अरु सप्पैलाइ शुक्रबारको अभीबादन ।
Read Full Discussion Thread for this article