Posted by: world_map May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
Samidha, not much, how r ya? ठूलु, मेरो सबै ठीक छ, तिम्रो नि? चिप्ले, राहुलदाइ, जिम्माल बा, बिरालो सबैलाइ जदौ! मेरो गामको यौटा जात्राको भेडियो राख्दैछु। अनि केही प्रश्न पनि सोध्छु। पहिलो प्रश्न:- यो फेस्टिवलको नाम के हो?
Read Full Discussion Thread for this article