Posted by: Birkhe_Maila May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
ठुल्नानि तिम्लाई जुत्ता किनिदिने रे??? तो पलास्टिको जालि भा' जुत्ता भए हुन्छ?:) क्यार्नु समिधे नानि, चाइन्जो हाउँरो पालाओ गित गा' को नि बाबै! ज्यान बुडो भ' नि मन तरुनो भा भ' र कइलेकाईँ एस्तो गाउन मन लाउनि के! तो पातकि मोरो निसे बजिया कता मरो के था मलाई?? हन के भा का हुन आचकलका बच्चिहरु??? जगल्टे, कुन्डले, बाह्रैमास नशामा हुने, मान्छे पिट्दै हिँड्ने सँअ सल्कन थाले बाबै, घोर कलिजुग लाओ!! लु फेरि सपैलाई जदौ!
Read Full Discussion Thread for this article