Posted by: world_map May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हरी, म झुक्या पनि होइन झुक्याउन खोजेको पनि होइन। Buddha statues festival Patan भनेर त भिडियो बनाउने मान्छेले अंग्रेजीमा नाम दिएको होला। तर यो जात्राको आफ्नै (नेपाली?) नाम छ। लौ त्यो नाम भन्नुहोस् । निस बुरो,'पातकि' भन्या पात बजाउनेलाइ भन्छन्। :P
Read Full Discussion Thread for this article