Posted by: chipledhunga May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
यस्तो जुत्ता लाएर कसरी हिंड्ने ठुली गामका बाटाँ? दोलालघाटको बगराँ नि हिंड्न सक्दिनौ। बरु hi tech को बूट माग, उकाली ओराली गर्न सजिलो हुन्छ। चित्रेले के टाँस्या हो, साहूले छेकेर केही देख्ने हैन। पाटनको मान्छेले भोटो जात्रा अथवा मट्या (??) को टाँस्यो होला।
Read Full Discussion Thread for this article