nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 158180 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 10-07-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops yo indreni .... nepali lekhna sikana ani po huncha ni ..:)
khai ka cha selroti ? jhoothi kahiki ..... huh!!
 
Posted on 10-07-06 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्हो गाउँले हो, के छ हो? सब्को यो रिकुटेको सलुट छ हो ।

क्या नाम्, आज कल चौतारि थोडा सुस्ताए जैसा लागो। यो चौतारिसे ज्यादा तो गाउघरको औरजगेहमा चहेलपेहल छ। किन हो?

क्या नाम! हाम्रो चौतारिलाइ सुक्न बिल्कुल दिनु भएन हो।
थोडा एक्टीभ हुनु परो।
 
Posted on 10-08-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahahah indreni ko guff,
Oye nakkali!
k chha?
***********
rikute mora katti karai ra yaha dashai ko hangover chha k ajhai sabai laai.
dashai sakkiyeko chhaina sakke pachhi sabai aauchha.
nakarai basa mora!
 
Posted on 10-08-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रगति नगर त पुगिन मिस्टे यसपालि अल्लि मिलेन।

मास्टर्नी नानीलाई मैले दशँ भत्ता दिन्छु भनेर राखेको हो। के दिम्?

आज शिखर वार्ता हो रे हैन? हैन के के भो? णेपालमा हुँदा त केहि नि थाहा हुन्न बा। आफ्नै काममा बिजि भइनीके। देशको बारेमा सोच्नी ट्यामै नपाम्नी नि,अनि कहाँट हुन्छ।
 
Posted on 10-09-06 6:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँसाम्चन् यी दादा बूढा पनि बेला-बेलाँ! नेपाल ग'सी देशको बारेमा सोच्ने ट्यामै भ'न रे! अरु बेलाँचैँ सोच्ने ट्याम मिल्छ र ए बूडा!
********
पहिरो लागेर चौतारी त ऊ----- तल पुग्या र'च। तानेर माथि ल्याउन मात्तै दादालाई गाली गरेको है!
 
Posted on 10-09-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे दाइ काँ गो? अर्को चौतारी बनाउनु पर्ने!
 
Posted on 10-10-06 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rol# 6 thuli
yes miss
 
Posted on 10-10-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्कूल अझै बन्द छ ठूल्नानी! हाजिर नगरे पनि हुन्छ।
बन्द त होला नि! मिस आउनुभा'छैन। मिस त अब तिहारपनि सकेर मात्रै आउनुहुन्छ रे!
 
Posted on 10-10-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहार चाँही कहिले हो नि? मलाई सेलरोटी खान्लाइ मिसको घरमा निम्तो छ । काम को विदा मिलाएर जानु पर्ने हो । अ ज त विदको दिन पर्‍यो तर झरि परेर काही पनि नजाने पाइन भो । हाम्रा गाउमा मेला लागेको छ अब भोली जानु पर्ला । त्यो मेलामा रमैलो गर्नु र पिङ पनि खेल्नु पर्ने छ।
 
Posted on 10-10-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम ज्यो धन्यवाद जानकारीको लागि ।
 
Posted on 10-10-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वर्गीय पाण्डव दाइ प्रति श्रद्दाका २ थोपा आँशु है!

- http://www.samudrapari.com/show.php?sn=1&arsn=1140

 
Posted on 10-10-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु,

चित्रे, नया ठाउ (अहिले सम्म राम्ररी मेसो पनि पाको छैन), पढाइ अनि कामको चपेटा ले अलि ब्यस्त परेको छ आजकल।

गाम्लेहरुको दशै त राम्रै भयो होला क्यारे। लु अब तिहार आउदै छ, धुमधाम सङ मनाऔ।

स्कुल त तिहार पछि मात्र खुल्ने भने पछि के हाजिर गर्नु आज?
 
Posted on 10-10-06 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miste ur bhanja is so cute.:D
 
Posted on 10-10-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste\ Napali Dajubhai harulai
Nepali keta
 
Posted on 10-10-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३ दिनाँ जम्मा ३ -४ जाना गाम्ले आएछन्, एक्लै बर्बराएछन् र गएछन्!

मेरो तर्फबाट पनि नेपाली लोकगितका एक महान हस्ति 'पाण्डव सुनुवार' को असामयीक नीधनमा हार्दीक समवेदना छ!
 
Posted on 10-11-06 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीमा सान्फ्रे गाम (San Francisco)का मान्छेहरु कोही हुनुहुन्छ? भए यसो उत्तर पाम् न! वा, तलको ठेगानामा पत्र पाम्! mailtogaalab@gmail.com
 
Posted on 10-11-06 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, सानानी, चित्रे तिमी हरु कता छौ ?
सबै गाम्ले साथीहरु लाई मरो नमस्कार छ ।
 
Posted on 10-11-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

ठूल्नानी, म यतै छु, तर व्यस्तताले छोडेको हैन। तिम्रो के छ हालखबर? कस्तो भो दशैं? :)

गालव, सान्फ्रे गाममा तितौरी छिन् जस्तो लाग्छ।
 
Posted on 10-11-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो हालखबर ठीक छ । तिम्रो नि ? कस्तो भो तिम्रो दशै । मेरो त राम्रै भो । पून्ते दाइले टिका म दिनु भाको $२ ले तितौर किनेर खाए हुजो । :P
 
Posted on 10-11-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब किन चाँहीयो तिमीलाई सान्फ्रे गाम्का मान्छे हरु । हामि लै चि येस्तो हेला गरि दिने। :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Why Americans reverse park?
Nepali Passport Renew
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters