Posted by: world_map October 11, 2006
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!
ठूल्नानी, म यतै छु, तर व्यस्तताले छोडेको हैन। तिम्रो के छ हालखबर? कस्तो भो दशैं? :)
गालव, सान्फ्रे गाममा तितौरी छिन् जस्तो लाग्छ।