Posted by: Gautam B. October 10, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
स्कूल अझै बन्द छ ठूल्नानी! हाजिर नगरे पनि हुन्छ। बन्द त होला नि! मिस आउनुभा'छैन। मिस त अब तिहारपनि सकेर मात्रै आउनुहुन्छ रे!
Read Full Discussion Thread for this article