Posted by: Nepal ko chora October 10, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु, चित्रे, नया ठाउ (अहिले सम्म राम्ररी मेसो पनि पाको छैन), पढाइ अनि कामको चपेटा ले अलि ब्यस्त परेको छ आजकल। गाम्लेहरुको दशै त राम्रै भयो होला क्यारे। लु अब तिहार आउदै छ, धुमधाम सङ मनाऔ। स्कुल त तिहार पछि मात्र खुल्ने भने पछि के हाजिर गर्नु आज?
Read Full Discussion Thread for this article