Posted by: Dada_Giri October 8, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
प्रगति नगर त पुगिन मिस्टे यसपालि अल्लि मिलेन। मास्टर्नी नानीलाई मैले दशँ भत्ता दिन्छु भनेर राखेको हो। के दिम्? आज शिखर वार्ता हो रे हैन? हैन के के भो? णेपालमा हुँदा त केहि नि थाहा हुन्न बा। आफ्नै काममा बिजि भइनीके। देशको बारेमा सोच्नी ट्यामै नपाम्नी नि,अनि कहाँट हुन्छ।
Read Full Discussion Thread for this article