Posted by: Birkhe_Maila October 10, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
३ दिनाँ जम्मा ३ -४ जाना गाम्ले आएछन्, एक्लै बर्बराएछन् र गएछन्! मेरो तर्फबाट पनि नेपाली लोकगितका एक महान हस्ति 'पाण्डव सुनुवार' को असामयीक नीधनमा हार्दीक समवेदना छ!
Read Full Discussion Thread for this article