Posted by: Dalli Resham October 10, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
तिहार चाँही कहिले हो नि? मलाई सेलरोटी खान्लाइ मिसको घरमा निम्तो छ । काम को विदा मिलाएर जानु पर्ने हो । अ ज त विदको दिन पर्‍यो तर झरि परेर काही पनि नजाने पाइन भो । हाम्रा गाउमा मेला लागेको छ अब भोली जानु पर्ला । त्यो मेलामा रमैलो गर्नु र पिङ पनि खेल्नु पर्ने छ।
Read Full Discussion Thread for this article