Posted by: Gautam B. October 9, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हँसाम्चन् यी दादा बूढा पनि बेला-बेलाँ! नेपाल ग'सी देशको बारेमा सोच्ने ट्यामै भ'न रे! अरु बेलाँचैँ सोच्ने ट्याम मिल्छ र ए बूडा! ******** पहिरो लागेर चौतारी त ऊ----- तल पुग्या र'च। तानेर माथि ल्याउन मात्तै दादालाई गाली गरेको है!
Read Full Discussion Thread for this article