Posted by: Regal October 7, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ओह्हो गाउँले हो, के छ हो? सब्को यो रिकुटेको सलुट छ हो । क्या नाम्, आज कल चौतारि थोडा सुस्ताए जैसा लागो। यो चौतारिसे ज्यादा तो गाउघरको औरजगेहमा चहेलपेहल छ। किन हो? क्या नाम! हाम्रो चौतारिलाइ सुक्न बिल्कुल दिनु भएन हो। थोडा एक्टीभ हुनु परो।
Read Full Discussion Thread for this article