नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आम्मामामाsssss गर्नु पनि हरिपै मस्ति गरिराको रैछन्तनि हौ सबले!!!
आपुइSSSSS! पुन्टे सुड्डा र दुर्गे भाब्स ले त डल्लै भोट लगेछन्त हौ!!!
आबो मोइले गिदि छड्काएर सोच्यो कि अन्त एक कन्क्लुजन हान्यो, यो जित्नलाई कि कि त हरिsssप लाssssमो केश चाहिन्छ हैन, कि त सफाचट मैदान साफ चिल्लो तालु चाहिने रैछन्तनि! खित् ....खित् ...खित... अन्त बङ्गालि केस काटेको हाम्रो कुम्स पाटले कोसरि जित्छ त??
बिजि को कारण ले अस्तब्यस्त हुंदा CI-I मा अडिसन दिन आउन नसकेको बेहोरा जानकारी गराउंछु। साथै, आउंदो CI-II मा पक्कै भाग लिने छु। भोट चैं हाल्दै छु है मैले। अब अर्को राउन्ड मा पून्टे दाजु ले मेरो फेवरेट गाना गाउने रे, जिताउनै परो जस्सरि नि
दिन भरि खबर त पाई रा'थेम्, के हुँदै छ भनेर। जसले मेरो खातिर बुथ केप्चर ग-या हो, मुरी मुरी धन्नेबाद त दिनै परो, तर उम्मेद्वारलाई नै लाजै लाउने अरि यस्तरी त नगरे हुने।
बल्ल घर छिरेम्। गएको २-३ हउता बिजि भईएर जिम सिम पनि गईया थिएन, आज जाने सुर थियो। अब पाखुरा फुल्लाउन जाम कि औंला सुन्नाउन बसम, दोधारैमा परियो, गाँठे!
कुम्लेको जिम्माल र कोदालो भिरेका मदनवाको वार्ताको क्रमश:
जिम्माल: कुरो त गाँठी अरेऊ, मदनवा, तर चाईन्जो बिहान सुर्यास्ताँ एउ फेर पुरेसि पुगि गो' नि। क्यार्न चाईन्जो कोदालो भिरेरै हिँडेका त नि?
मदनवा: अरे हुजुर, बात बढियाँ छ! हुजुरको जो छ, जिरे त हामी देहातमे भि बहुत खाईलिन्थ्यो। लेकिन पहाडि लोग ने हमि देसिलाई कहाँ आसानीसंग जिव्न दिन्छ? वो सला हुजुरको दोस्त निशे जो छ, दार्जिलिङ् से ल्याएको डल्ले खोर्सानी हमिलाई हिजो रोटी से खान दियो। त बात बुरी भईगियो! बरफ वरफको दुकान कहाँ मिल्छ, हुजुरको पता छ? वो भि चाईएको छ, हुजुर!
दिन भरी भोट हाल्दा हाल्दा कुइना सम्म निलो भईसक्यो, चित्रेले कस्तो मसी युज गर्दो रइछ, निस्कँदै ननिस्किने। हात पनि दुख्यो अब त, मन्चिसो पानीले हात सेकेर ढले है गाम्ले हो म त, तपाईंहरु लागिरहनुस, भोटिङ गर्दै गर्नु
मदनवा लाइ बधाइ दिनै बिर्सिर, मुरि मुरि बधै है मदनवा!! अब आर्को राउन्ड को लागि कुन् गीत गाउने हो? तयारी कस्तो चल्दैछ? लु रमाइलो गर्दै गरम, नमस्कार सबै लाइ।
आबो जे भए पनि पुन्ट्स सुड्डा दाजू पर्यो कि मेरो, अन्त दाजुलाई जिताउन लागेकोन्त!
फिरि मोइले डिङ्गो बजाउँदै गाना गायो भने त आम्बोsssss सुड्डाको भोट सब बबाsssल मल्टिप्लाइड बाइ २ भएर बर्खामा टिस्टा बगेको जस्तो मो तिर आउँछन्त!! छप्किहरुको टोटल भोट मो तिर, सोमहरुको सब भोट मो तिर, भाइहरुको भोट डाइरेक्ट मोलाई, अन्त लास्टमा झारे झारे पोलिटिकल सुद्दाहरुको भोटले त फिरि पुन्ट्स सुड्डाको जमानत पनि बँच्दैनन्तनि हौ! भरै टोलमा फिरि जितेर हिरो भए पनि हारेको पुन्ट्स सुड्डाको भाइ भन्दा लास्टै इनसल्ट हुन्छ नि त हौ!!!
पोल खुल्यो, पोल मेशिन को अहिले भोट हाल्नुस् त दुर्गे भाउजुकोमा एक क्लिक गर्नुस् ५ भोट बढछ, अनि रिजल्टको झ्याल नि बन्द गर्नु पर्दैन। अरु कसैको मा यस्तो सुबिधा छैन अर्थात् झ्याल बन्द न गरी भोट गिन्ति हुदैन र एक भोट मात्र बढ्छ।
यो चित्रे जासुस् उर्फ घुस्याह, छुल्याह मतदान अधिक्रितले घुस खाँदै, भुस भर्दै जुस पिउंदै ट्याम ट्याममा दूर नियन्त्रकले (remote control) कस्को भोट कहिले बढाउने घटाउने गर्दो रैछ। ढाँट्या कुरा र काट्या कुरा नि मिल्छ?
अहिले ८-८ भोट्को दर ले बढ्दो रैछ, दुर्गे भाउजुको मात्र। अरुमा भोट हाल्नुस्, झ्याल् बन्द नगरी मान्दैन। दुर्गे भाउजुको मात्र झ्याल् खुला मतदान्? यस्तो पनि झेली गर्ने? राम् राम राम। अब कुन चाहिँ पार्टिले संबिधान सभाको चुनाउमा चित्रेलाई परामर्श दाता नियुकत गर्ने भए।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.