[Show all top banners]

hancyguy
Replies to this thread:

More by hancyguy
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SANJUKO YAAD AAYO II - Dada-Giri

[Please view other pages to see the rest of the postings. Total posts: 134]
PAGE: <<  1 2 3 4 5 6 7  
[VIEWED 45525 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-03-05 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tried to link my gunaso onto this thread but Sajha Admin could not accept to upload my kura. 300 bhanda badi response bhayo re. Aba katha man pare pachi kati response huncha kati. Tai pani lau bhanere Dada kai nam ma arko suru garidiya. Dada ne risaunu hola hai.
----------------
 
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-16-05 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दादा

धरो धर्म मैले क्यै भुझ्या भे' मार्दिम ल।

एउटा सरुलाई, अर्को भउतेलाई गयो कि, रे क्या।

:)

-सरु
 
Posted on 05-16-05 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादाले त कविता पो लेखेको हो रैछ त, मैले त बुझ्दै नबुझेको,

लु यहाँ छ उत्तर,

ए मेरा दादा, भुतको खाजा, नभन त्यसरी ।
मेरो त हैन, भाइको मन् रुन्छ, म बुझाउँ कसरी ? ॥
सुन्दरी च्याँप्दै ईमेल लेख्दा, गडबड भयो कि ।
एउटा छे सरु, अर्को छ भउते, बाँडे'र गयो कि ? ॥॥

:)

-सरु
 
Posted on 05-16-05 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहान खाजा, दिउसो नि खाजा, साँझ नि खाजा छ ।
सुन्दरी भन्दा झन प्यारो मेरो यही एउटा साझा छ ।।
सरु,
यही एउटा साझा छ।
रसियन चाइनिज भाषामा लेखी पठाको मैळे मेल ।
हेर्दा र हेर्दा आँखा नै दुख्ला युनिकोडमा होलाऊ फेल ।।
 
Posted on 05-17-05 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहेहे दादा को उत्तर त खत्रा गएछ नि यार। लु फेरि,

साझाका कुरा, नगर दादा, यस्ले त खायो ज्यान् ,
कुइरिनी आउँछे, काखैमा बस्छे, तै पनि जान्न ध्यान्
दादा,
तैपनि जान्न ध्यान,
तरुनी हैन, रक्सि नि हैन, के रै'छ कुन्नि यो,
जुरुक्क उठ्यो, तुरुक्क मुत्यो, साझा मै झुण्डियो।

:)

-सरु
 
Posted on 05-17-05 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे मेरा दादा काका वा मामा सञ्जुपो कता गइन्
दादाले लेख्ला सञ्जुको कथा भन्ने थ्यो मनमा चैन ॥
सञ्जुलाई पनि विचमै छोडि रम्नु त भएन
त्यै सञ्जु पनि हराई हाय पढ्ने क्यै भएन ॥१॥

दादा पढ्ने क्यै भएन
दादा ..................पढ्ने क्यै भएन
दादा पढ्ने क्यै भएन ....................
 
Posted on 05-17-05 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुलुस ठुलो, यत्रो र उत्रो, कसैले दिन्छन् धाक ।
बाहुन जति बदामस हुन्छ, कसैले गर्ने राख ।।

तैपनि मलाई किन हो किन यै साझा प्यारो छ ।
डाँडाको गल्लि यामागुचिकी छल्ली नगर धेरै राग ।।
भोटीनी काखमा राखेर किन कुइरीको दिन्छौ धाक
सरु,
कुइरीको दिन्छौ धाक
भोटेको छोरी, सोझी छे मोरी, मायालु नयनमा ।
मायाले पाल त्यो न्याउटीलाई भेटको जीवनमा ।।
सरु,
भेटेको जिवनमा
*** *** ***

नाम छ पण्डित, पढ्छौ रे गणित साझामै आएर ।
सरुको कथा सकाइदियौ बिहे पो गरेर ।।
बुढाको कुरो कस्ले पो खाला यो लर्के जोवनमा
पण्डित,
यो लर्के जोवनमा
कथाका कुरा भइसके ब्यथा तैपनि टाँसौला ।
केहि दिन पर्खी बस न पण्डित म कथा टाँसौला ।।
"लिखेको बाख्रो काँक्राको थाँक्रो" म कथा लेखुँला ।
पहिले काम गरौँ पसिना बगाई कनिका फलाउँला
पण्डित
कनिका फलाउँला
 
Posted on 05-17-05 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यहा त मुनामदन शुरू भएछ । सरू ब्रे।, दादालाइ पछार्न पर्छ यसपाली :)
 
Posted on 05-17-05 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाहुन भन, चाहे या कामी, म त हुँ नेपाली जात् ,
म परेँ कर्कट, तिमी चैँ मकर, के मिल्थ्यो हाम्रो बात,
दादा,
के मिल्थ्यो हाम्रो बात,
सुन्दरी पछि कुइरीका ढाडमा लाउँदैछु ऐले धाप,
पल्लबे सोझो, भोटको बोझो, लाग्ला है दादा पाप,
सुन,
लाग्ला है तिम्लाई पाप
बिचरी सञ्जु, भाइ भनि तिम्रो, शरण परेको,
तिमी त कस्तो, बोको हौ दादा, के त्यस्तो गरेको,
हरे,
के सुन्नु परेको.......

:)

-सरु
 
Posted on 05-18-05 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा र सरु यो साझा ल्?यान्?डमा जुवारि खेलेको
कहिले उस्?ले कहिले उस्?ले अर्?को लायी (?) पेलेको
पन्?डित बाजे बिचमा आउछन ॐ शान्?ति गर्?नलाइ
हामी चै सवै यहा भेला भाको जुवारी हेरन लाइ
जुवारी हेरन लाइ
 
Posted on 05-18-05 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आगे ???
जावस न त अरु पनि
उइ... राईला
 
Posted on 05-18-05 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे दादा गिरि हे सरु भक्?त तिमीहरु कहा छौ?
हामी चै यहा सुशान्?ख्?य (Computer) सामु कुरेर बस्?या छौ
कुरेर बस्?या छौ!!
 
Posted on 05-18-05 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो यो दादा अरुलाई बेकार बूढो पो भन्छ यार
काँ गर्नु बिहे दाई भन्छन् घरमा पैले म गर्छु प्यार ॥
आफु त यहाँ सरुको आसमा दुब्लाउदैं गा पो छु
जाँच पनि सक्या ऐले सम्म छैन म पर्खि रहेछु ॥
प्यारा म पर्खि रहेछु................

ए सरु लौन दादा लाई सम्झाउ मेरो त सुन्दैन
ऐले लेख्छु भन्छ भोलि लेख्छु भन्छ अगाडि बढ्दैन ॥
सुन्दरी पछि कुइरीका ढाडमा पछि लगाउला धाप
"लिखेको बाख्रो काँक्राको थाँक्रो" पैले ह्याँ कथा छाप ॥
सरू तुँइले नि पार्न चाप................



 
Posted on 05-18-05 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world map ko NAKSHA Rarmo chha. tara kasto Daar lagdo ni pheri SAMUNDRA ko bichha-ma raichha. NEPAL bata japan bhasiyeka DADA-ani SARU jasta param mitra- haru DHERAI namotawo HAI, pheri japan ko WT. garungo bhara TITANIC dube jasto dubla. hee....!

pheri kasto APASAKUN chitako bhanera, ufreula. ke lekham ke lekham bho, ani tehi lekhe. risani maaf hos. dherai bho ni HI HELLO nagareko BANDHU haru sanga. well. gari aba, bye.

-bd.
 
Posted on 05-18-05 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhangli Damini,
मेरो नक्?सा मनपराइदिनुभएकोमा धन्?यवाद। So, I would like to dedicate a map to you as well. Since your initials is bd, I have decided to give you the map of Bangladesh, लौ हाँसी हाँसी लिनुहोस्? है!!

 
Posted on 05-18-05 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहायोउगोजाइमास!

मेरो कविताले सरु र पण्डितलाई ३ कान्ला पछारेछ। बल्ल बल्ल उठेर पिठ्युँमा लाग्या धुलोसुलो टकटकाएछन् सोमहरुले त। अझै १ कान्ला तल फाल्नी थिएँ सञ्जुले "छोड्देऊ! दाँतबाट रगत आए जस्तो छ।" भुनेर छुट्टाई र मात्र हो। नत्र मैले जान्या थेँ।
कुरो नि!
ल सुरु गर भाइ हो।
 
Posted on 05-18-05 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईशssssssssssssssss.............पछारेउ, हाम्लाई,
उल्टो तिर बाट। मैले उचालेर तिन'टा गरा कटा'र माथि फाल्देको दादालाई । उसले त मलाई तिन्टा गरा तल देखेर आफुले फालेको पो ठानेछ, केटो ले।
फेरि खोजेको हो? ...........रे क्या। :P

:)

-सरु
 
Posted on 05-18-05 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाऽऽऽ मेरो त सातो गयो यार। भोक लाऽका बेलाँ। पेटै ढुक ढूक ढुक गर्यो बा।
यो सरुको त सगंत गर्नु पर्ला जस्तो छ।
साझाका १,२ जना मै हुँ भन्ने गुण्डाहरुसित झगडा गर्दा काम लाग्छ।
 
Posted on 05-18-05 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसाऽको?

तिमी जस्तो लोर्के, हामी भुए
तिमीजस्तो लोर्के
रिसले चुर भै के मात्थैम्
रिसले चूर भै

जाऊँ हिन पण्डित भुनेर
जाऊँ हिँड पण्डित
कोशिमा गेऽर हाम्फाल्थेम्
कोशीमा गेऽर

बलले मात्तिनु भन्दा त त्यसरी
बलले मात्तिनु
कोशिमा गेऽर हाम्फाल्थेम्
कोशीमा गे!र
 
Posted on 05-19-05 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो सुतेर उठुन्जेलमा केटाहरुले पिट्ने , कोशीमा हामफाल्न लाउने , पो भन्छन् बा !
हैन मलाई किन कोशीमा म त जान्न , एक त नेपाल जान तेत्रो खर्च त्यसमाथि कोशी सम्म जानु फेरि , ह्या दादा नेपालगा मौकामा पारुम्न भन्या । ;)

नाई नाई फेरि मेरि सरुको के हाल होला ! जान्न म त कोशी ।

पैला चैं तिन काल्ना पछार्नि , तिनटा काल्ना
अब चैं कोशीमा साथ चाइनि , साथ पो चाइनि ॥
जान्न है म त तिमि जाउ , तिमि नै जाउ
भउते पो जान्छ कि कोशीमा , उसैलाइ लैजाउ ॥१॥
 
Posted on 05-23-05 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters