Posted by: SaruBhakta-II May 17, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
बाहुन भन, चाहे या कामी, म त हुँ नेपाली जात् , म परेँ कर्कट, तिमी चैँ मकर, के मिल्थ्यो हाम्रो बात, दादा, के मिल्थ्यो हाम्रो बात, सुन्दरी पछि कुइरीका ढाडमा लाउँदैछु ऐले धाप, पल्लबे सोझो, भोटको बोझो, लाग्ला है दादा पाप, सुन, लाग्ला है तिम्लाई पाप बिचरी सञ्जु, भाइ भनि तिम्रो, शरण परेको, तिमी त कस्तो, बोको हौ दादा, के त्यस्तो गरेको, हरे, के सुन्नु परेको....... :) -सरु
Read Full Discussion Thread for this article