Posted by: SaruBhakta-II May 17, 2005
Login in to Rate this Post:
0
?
हेहेहेहेहे दादा को उत्तर त खत्रा गएछ नि यार। लु फेरि,
साझाका कुरा, नगर दादा, यस्ले त खायो ज्यान् ,
कुइरिनी आउँछे, काखैमा बस्छे, तै पनि जान्न ध्यान्
दादा,
तैपनि जान्न ध्यान,
तरुनी हैन, रक्सि नि हैन, के रै'छ कुन्नि यो,
जुरुक्क उठ्यो, तुरुक्क मुत्यो, साझा मै झुण्डियो।
:)
-सरु