Posted by: Dada_Giri May 16, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        

बिहान खाजा, दिउसो नि खाजा, साँझ नि खाजा छ । सुन्दरी भन्दा झन प्यारो मेरो यही एउटा साझा छ ।। सरु, यही एउटा साझा छ। रसियन चाइनिज भाषामा लेखी पठाको मैळे मेल । हेर्दा र हेर्दा आँखा नै दुख्ला युनिकोडमा होलाऊ फेल ।।
Read Full Discussion Thread for this article