Posted by: Dada_Giri May 18, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
ओहायोउगोजाइमास! मेरो कविताले सरु र पण्डितलाई ३ कान्ला पछारेछ। बल्ल बल्ल उठेर पिठ्युँमा लाग्या धुलोसुलो टकटकाएछन् सोमहरुले त। अझै १ कान्ला तल फाल्नी थिएँ सञ्जुले "छोड्देऊ! दाँतबाट रगत आए जस्तो छ।" भुनेर छुट्टाई र मात्र हो। नत्र मैले जान्या थेँ। कुरो नि! ल सुरु गर भाइ हो।
Read Full Discussion Thread for this article