Posted by: Dada_Giri May 17, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
जुलुस ठुलो, यत्रो र उत्रो, कसैले दिन्छन् धाक । बाहुन जति बदामस हुन्छ, कसैले गर्ने राख ।। तैपनि मलाई किन हो किन यै साझा प्यारो छ । डाँडाको गल्लि यामागुचिकी छल्ली नगर धेरै राग ।। भोटीनी काखमा राखेर किन कुइरीको दिन्छौ धाक सरु, कुइरीको दिन्छौ धाक भोटेको छोरी, सोझी छे मोरी, मायालु नयनमा । मायाले पाल त्यो न्याउटीलाई भेटको जीवनमा ।। सरु, भेटेको जिवनमा *** *** *** नाम छ पण्डित, पढ्छौ रे गणित साझामै आएर । सरुको कथा सकाइदियौ बिहे पो गरेर ।। बुढाको कुरो कस्ले पो खाला यो लर्के जोवनमा पण्डित, यो लर्के जोवनमा कथाका कुरा भइसके ब्यथा तैपनि टाँसौला । केहि दिन पर्खी बस न पण्डित म कथा टाँसौला ।। "लिखेको बाख्रो काँक्राको थाँक्रो" म कथा लेखुँला । पहिले काम गरौँ पसिना बगाई कनिका फलाउँला पण्डित कनिका फलाउँला
Read Full Discussion Thread for this article