Posted by: pundit May 19, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
क्या हो सुतेर उठुन्जेलमा केटाहरुले पिट्ने , कोशीमा हामफाल्न लाउने , पो भन्छन् बा ! हैन मलाई किन कोशीमा म त जान्न , एक त नेपाल जान तेत्रो खर्च त्यसमाथि कोशी सम्म जानु फेरि , ह्या दादा नेपालगा मौकामा पारुम्न भन्या । ;) नाई नाई फेरि मेरि सरुको के हाल होला ! जान्न म त कोशी । पैला चैं तिन काल्ना पछार्नि , तिनटा काल्ना अब चैं कोशीमा साथ चाइनि , साथ पो चाइनि ॥ जान्न है म त तिमि जाउ , तिमि नै जाउ भउते पो जान्छ कि कोशीमा , उसैलाइ लैजाउ ॥१॥
Read Full Discussion Thread for this article