Posted by: pundit May 17, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
हे मेरा दादा काका वा मामा सञ्जुपो कता गइन् दादाले लेख्ला सञ्जुको कथा भन्ने थ्यो मनमा चैन ॥ सञ्जुलाई पनि विचमै छोडि रम्नु त भएन त्यै सञ्जु पनि हराई हाय पढ्ने क्यै भएन ॥१॥ दादा पढ्ने क्यै भएन दादा ..................पढ्ने क्यै भएन दादा पढ्ने क्यै भएन ....................
Read Full Discussion Thread for this article