jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८४

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 175421 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-10 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८४ ~  




                                                                                                                                                                                                             

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी 

चौतारी १८४ औं 
संस्करणमा आइपुगेका छौं। 

अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने 

पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, 

दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र 

उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। 

अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। 

कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी 
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। 

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '

हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले 

हार्दिक स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | 
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, 

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? 

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! 

नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो 
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! 
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा ! 
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! 
त्यो सुनौलो धौलागिरी, 
त्यो पाखा, त्यो बारी, 
त्यो पाठशाला, त्यो पसल, 
त्यो गैह्रो, त्यो  लाँकुरी.... 
कठै त्यो मेरो गाउँ !!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, 
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



 सधैंझैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, Baire - बैरे, Khushi - खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, टुसे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 184 edition




Last edited: 08-Apr-10 11:32 AM

 
Posted on 04-22-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-22-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe pheri kasko photo chorya ho??
 
Posted on 04-22-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरेको होइन त्यो त गूगल देव जिन्दाबाद हो !


ब्यान ब्यान इल्जाम लाउछन


 
Posted on 04-22-10 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Lahare.....
 
Posted on 04-22-10 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले बोलायो मलाई -

बिहान बिहान देखी एस्तरी बोलापछी - ल दिन बन्यो आज मेरो
 
Posted on 04-22-10 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Google ko po choreko.....balla bujhe..




 
Posted on 04-22-10 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जदौ नमस्कार
रिट्ठे लाई स्वागत ,कहिले फर्केउ हो सोम नेपालआट ..
किरेजि,ब्रान्डी,व्हिस्की,खुइस्की सप्पैलाई हेल्लो
लहरे लाई सलाम
 
Posted on 04-22-10 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिस्टे बिरादर !


धन्यवाद धन्यवाद !


म आको त झन्डै दुई हप्ता हुन लागिसक्यो गुरु !


अनी नयाँ नौलो के छ त? कान्निडाँडा अझै धाइन्दैछ कि सक्क्यो?


अरु सपै कता लागेछन? हसुर्दै होलान क्यारे


 
Posted on 04-22-10 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काला कुर्तैले छ महिने जागीरै खाँया
काला कुर्तैले
दैया मर्यो आफ्नै कालले म मरें सुर्तैले
काला कुर्तैले


बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई। 


बिष्टे, धेरै दिनपछी देखियौ नि, के छ? थुतुने किताबमा पनि भूमिगत भएर भरखर पुनरागमन भए जस्तो देखिन्छ।
बाउचा, के हो बिहानै देखि ब्रान्डी? जँड्याहा!!!!
रिट्ठेले चाँही कहिले मेरो कहिले गुगलको फोटो चोरेर हैरान छ। नेपालबाट आफूले ल्याएको चाँही कहिले देखाउने हो कुन्नी?
खुशी चाँही किन दु:खी हो? मदनवाको खबर सुनेर हो कि कसो?
अनि क्रेजी मुइचा, छु ख? कथा पनि पढ्न पाएको छैन अचेल त।          


 
Posted on 04-22-10 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अली अली मात्र हैन अती नै ब्येस्तताका कारण चौतारी आउन नपाएको मा छेमा माग्दै सबै औतारी र औतार्नी हरु लाई मेरो प्रणाम ।


बैशाख भरी नयाँ बर्षा मनाउने उमङ भएका हरुलाई हाम्रो गाम तिर आएर नयाँ बर्षा मनाउने भये स्वागत छ है ..... ठेगाना चाहिएमा रिठ्ठे र लहरे ले नथापाउने गरी दीइनेछ  ...


Hi खुशी ।


क्रेजी र ब्रान्डु ...... को चाँही नाचेको हो कालो कुर्ता लाएर ......... हामी पनि तस्बिर हेर्न पाये धन्न हुँथेउ क्यारे ....


चिप्ले ले फेरी प्रश्न किन टाँसेको होला हिजो  ... त्यो मोरा रिठ्ठे ले जबाफ दिने भएपो ....


बिस्टे पनि येतै रहेछ त ........ उता बल्छी हाल्न नगएको कि क्या हो? कि दिक्क लागिसक्यो कोही पनि पर्ने होइन बल्छी मा भनेर?


लहरे सुकुटी भात खायेउ त?


अनी रिठ्ठे ..... के कुरा गरायी भयो र यो मोरा सँग त ....... हामीलाई त पठाएन पठाएन ..... बिचरा कोमल दिल भएका हरुले कोसेली खोइ भन्दा नि बाल छैन ... त्येस्तो पाप नि गर्नु रिठ्ठे .......... पाप धुरी बाट कराउन्छ एक्दिन ... हेर्दै गर ....


धेरै ठाउँ मा प्यालो टाउको को जरुरत महसुस भएमा छानी छनि राखेर पढ्नु होला, नत्र अर्थ को अनर्थ लागेमा कोही पनि जबाफदेही हुने छैन ।
 
Posted on 04-22-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दा हेर्दै चिप्लिन्दै चिप्ले अाइसकेको बर्तमान परिस्तिथिमा, चिप्ले लाई पनि मेरो प्रणाम ।

आजको प्रश्न ।

के रिठ्ठे चोर नै हो त? (हुन त सबैलाई थाहा भएकै कुरा हो, तैपनी बिचार  बाझिन सक्ने छ )
हो भने कसरी? होइन भने कसरी ? १०० शब्द नबडाइ लेख्नु होला । रिशोच गरेर लेखेको र मौलिकता भएको उत्तर लाई प्राथमिकता दीइनेछ ।

उपहार चिप्ले ज्यु बाट पछी घोषणा गरिनेछ ।
Last edited: 22-Apr-10 11:38 AM

 
Posted on 04-22-10 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रामे पनि आएछ आँखा मिच्दै। खोइ रिट्ठेले दोस्रो पटक त जवाफ देला कि भनेको दिएन बज्जेले। न कोसेली ल्याउँछ न नचोरेको फोटो टाँस्छ। बरु हिंजो राती थुतुने किताब खोल्दा एउटो कुरो पत्तो लाग्यो नि। चौतारीमा एउटै इस्कूल पढेका कम्तीमा तीन औतारी रहेछन् दुई त पहिले देखि नै थाहा भएको हो।       
 
Posted on 04-22-10 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सोम: तिमी आ दुई हप्ता भए नि म आ त आजै हो नि तेसैले हे हे,अनी कस्तो भो त नेपाल भरे कुरा अरम्ला।
कन्नी डाडो धाउदा धाउदा थाकेर फेरी स्याउ खाने गाउ ले बोलायो एतै फिर्ती सवारी अहिले।
हैन यो रामे के भन्छ,कता बल्छी हाने कुरा गर्छ,आफ्नो त बल्छी म उहिले परीसको फेरी अर्को हान्न गो भने त त्यो पहिलेको ले निल्दिन्छ।
चिप्ले बिस्टे बोरो ले तीन मैने जागिरै खाया भन्ने गीत गा भे चै हुन्थ्यो कि?
एसो भूमिगतै भाईद्या हो केही मैना लाई,थुतुनो किताप हिजो मात्रा चला धेरै पछी। अनी के छ नयाँ नौलो यो विकेन्ड अप्डेट गरम्ला हुन्न।
खाइयो माछो र पाउरोटी टन्न।
 
Posted on 04-22-10 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले को कुरा अली बुझिएन ...... को को एउटै स्कुल पढेको भन्या?

आँखा मिच्दै त हो तर भर्खर उठेर मीचेको हैन है ........ ब्यान चान्दै उठेको ले अहिले निन्द्रा लागेर मीचेको हो ...

हैन बिस्टे म त चिच्याउने बाकस तिर देखेको जस्तो लागेर हो ......
 
Posted on 04-22-10 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को देखेउ चिप्ले अर्को औतारी मैले त टन्नै भेटेछु,मेरो दौतरी हरु,एउटो सअँ त अस्ती जम्का भेट नि भा हो उता गाउ मा।
रामे म चिच्याउने बाकस जान्न हो,चिच्याउदा चिच्याउदा घाटी सुकी सको बाकसा नगै।
 
Posted on 04-22-10 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भद्र भलादमी हरुको घुइचो लागिसकेछ

ल बिस्टे सोम, रिट्ठे चोर आच्या प्रुभ भो र भा भे पनि नभे पनि बालै हो आच्या बाल पनि छैन, चिप्ले सोम रामे सोम

सबै सोम हरुलाई म सोम को नि तारेमाम


कता बल्छी हान्या हो अनी मैले थाहा पाउन नहुने त्यो ठेगाना के परेछ हँ

भर्खरै एक जना औतारी लाई समान पोस्ट गर्द्या छु - अर्को औतारी ले त्यही गएर आफ्नो समान केल्म गर्नु होला

एक दुई खिल्ली त के नदेला जती कन्जुस भएनी त्यो बुढाले
 
Posted on 04-22-10 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टे र रामे, मैले यही चौतारीमा आउने औतारीको कुरा गरेको हो, र तीनै जना सकृय नै हुन्। 
अब थुतुने किताबाँ त सयौं हुन्छन् नि इस्कूल पिच्छेको गुरुपमा। 
 
Posted on 04-22-10 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,


म त नयाँ बर्ष आँउछ, आँउछ भन्दै कुर्दै बस्या त नयाँ बर्ष त कति खेर आएर नि गैसकेछ। हिजो मात्र था पाको। त्यही भएर बैसाख भरि नयाँ बर्ष मनाउने म त।


हे बिस्टे,


तिमी किन यतिका दिन गायब हँ? कस्तो डाँडा डाँडामा जानु पर्ने काम होला? अनि परिबारलाइ सन्चै?


तिमिलाइन् नि "Happy New Year!"


हे राम्चा,


तिम्रो घर काँ हो? बिस्केट जात्रा अझै सक्या छैन कि क्या हो? त्याँ पो रमाइलो छ जस्तो छ सधै नयाँ बर्ष।


त्यो कालो कुर्ता लाउने म हैन रामे, अरु कोहि होला। रिट्ठेलाइ सोध न!


अनि चिप्ले नि कताबाट चिप्लिएर चौतारीमा आएछ त आज! सानेपा हो कि कुपोन्डोलबाट? के छ हाल्खबर?


मेरो स्कुल नि त्यही हो!


 
Posted on 04-22-10 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ..... तिमी हैन त्यो कालो कुर्था वाला? त्येसो भये कुन त ........

म त क्रेजी भनेर क्रेजी भएर हेरेको हेरै थिए त .....

कुन स्कुल हो कुन्नी ....... म नि त्यही स्कुल हो ......
 
Posted on 04-22-10 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो उँई होइन कालो कुर्ता लाउने

अब त्यो उँई ले कालो कुर्ता लगायो कि त कुर्ता सेतो देखिन्छ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters