Posted by: ramronepal April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
अली अली मात्र हैन अती नै ब्येस्तताका कारण चौतारी आउन नपाएको मा छेमा माग्दै सबै औतारी र औतार्नी हरु लाई मेरो प्रणाम ।


बैशाख भरी नयाँ बर्षा मनाउने उमङ भएका हरुलाई हाम्रो गाम तिर आएर नयाँ बर्षा मनाउने भये स्वागत छ है ..... ठेगाना चाहिएमा रिठ्ठे र लहरे ले नथापाउने गरी दीइनेछ  ...


Hi खुशी ।


क्रेजी र ब्रान्डु ...... को चाँही नाचेको हो कालो कुर्ता लाएर ......... हामी पनि तस्बिर हेर्न पाये धन्न हुँथेउ क्यारे ....


चिप्ले ले फेरी प्रश्न किन टाँसेको होला हिजो  ... त्यो मोरा रिठ्ठे ले जबाफ दिने भएपो ....


बिस्टे पनि येतै रहेछ त ........ उता बल्छी हाल्न नगएको कि क्या हो? कि दिक्क लागिसक्यो कोही पनि पर्ने होइन बल्छी मा भनेर?


लहरे सुकुटी भात खायेउ त?


अनी रिठ्ठे ..... के कुरा गरायी भयो र यो मोरा सँग त ....... हामीलाई त पठाएन पठाएन ..... बिचरा कोमल दिल भएका हरुले कोसेली खोइ भन्दा नि बाल छैन ... त्येस्तो पाप नि गर्नु रिठ्ठे .......... पाप धुरी बाट कराउन्छ एक्दिन ... हेर्दै गर ....


धेरै ठाउँ मा प्यालो टाउको को जरुरत महसुस भएमा छानी छनि राखेर पढ्नु होला, नत्र अर्थ को अनर्थ लागेमा कोही पनि जबाफदेही हुने छैन ।
Read Full Discussion Thread for this article