Posted by: chipledhunga April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
लौ रामे पनि आएछ आँखा मिच्दै। खोइ रिट्ठेले दोस्रो पटक त जवाफ देला कि भनेको दिएन बज्जेले। न कोसेली ल्याउँछ न नचोरेको फोटो टाँस्छ। बरु हिंजो राती थुतुने किताब खोल्दा एउटो कुरो पत्तो लाग्यो नि। चौतारीमा एउटै इस्कूल पढेका कम्तीमा तीन औतारी रहेछन् दुई त पहिले देखि नै थाहा भएको हो।       
Read Full Discussion Thread for this article