Posted by: chipledhunga April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

काला कुर्तैले छ महिने जागीरै खाँया
काला कुर्तैले
दैया मर्यो आफ्नै कालले म मरें सुर्तैले
काला कुर्तैले


बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई। 


बिष्टे, धेरै दिनपछी देखियौ नि, के छ? थुतुने किताबमा पनि भूमिगत भएर भरखर पुनरागमन भए जस्तो देखिन्छ।
बाउचा, के हो बिहानै देखि ब्रान्डी? जँड्याहा!!!!
रिट्ठेले चाँही कहिले मेरो कहिले गुगलको फोटो चोरेर हैरान छ। नेपालबाट आफूले ल्याएको चाँही कहिले देखाउने हो कुन्नी?
खुशी चाँही किन दु:खी हो? मदनवाको खबर सुनेर हो कि कसो?
अनि क्रेजी मुइचा, छु ख? कथा पनि पढ्न पाएको छैन अचेल त।          

Read Full Discussion Thread for this article