Posted by: ramronepal April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
हेर्दा हेर्दै चिप्लिन्दै चिप्ले अाइसकेको बर्तमान परिस्तिथिमा, चिप्ले लाई पनि मेरो प्रणाम ।

आजको प्रश्न ।

के रिठ्ठे चोर नै हो त? (हुन त सबैलाई थाहा भएकै कुरा हो, तैपनी बिचार  बाझिन सक्ने छ )
हो भने कसरी? होइन भने कसरी ? १०० शब्द नबडाइ लेख्नु होला । रिशोच गरेर लेखेको र मौलिकता भएको उत्तर लाई प्राथमिकता दीइनेछ ।

उपहार चिप्ले ज्यु बाट पछी घोषणा गरिनेछ ।
Last edited: 22-Apr-10 11:38 AM
Read Full Discussion Thread for this article