[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 214577 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-17-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुन देशको कुन शहरको फोटो होला?
सही उत्तर दिने लाई अस्ति बनाको ताजा ठुल्दाईको म: म: गोटा १०+२ पुरस्कार दिइने छ।


 
Posted on 01-17-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्र, ठुल्दाई , रिट्ठे सोम नमस्कार, तारेमाम!
हुन त पैला नि गैया हो पेरिस तर यसपाली खूब रमैलो भयो। पेरिस जती पटक गए नि अझ जाम जाम लाग्छा। 15 दिन सम्म पेरिस मात्र हैं अरु थाम नि गइयो, एउटा दूइटा फोटो सबै ठाम को राख्ने ने छु!

 
Posted on 01-17-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै ठुल्दाइ मलाई त क्यानाडाको क्युबेक सिटी जस्तो जस्तो लाग्यो, नेदरल्यान्ड पनि हुन सक्छ
हाम्रो ह्यान्ड्सम ठुल्दाइ जिन्स र टी मा वाह


 
Posted on 01-17-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा दर्शन !
युरो ट्रिप रमाइलो नै भयो, तपाईंको नलिखुट्टाको के छ नि हालखबर?

 
Posted on 01-17-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thuldaai, this must be the capital of one of the countries, recently included in Shinjen, kaso?

 
Posted on 01-17-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठेको गेस्  मिलेन, नेडर्ल्याण्ड्स् पनि होइन क्यानडा पनि होइन। युरोपको नै कुनै देशको शहर हो।

 
Posted on 01-17-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे को नाम् मात्र ग्वांच रैछ। उतै तिर् को मान्छेले भन्न न पाउने, नियम बनाउनु परो। कहाँ त्याँ सम्म म:म: फेडेक्स् गर्ने? मखुला?

 
Posted on 01-17-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ha ha ha thuldaai! tei bhayer ta maile city ko naam nabahneko ni.

 
Posted on 01-17-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, त्यो चेक रिपब्लिकको प्राग हो!
 
Posted on 01-17-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नलिखुट्टा ठिकै छ भन्नुपरो ग्वाँचे!

सबैलाई तारेमाम्।

ठुल्दाईको फोटो खतरा छ! एउटा जोक गर्न मन लाग्यो गरौँ है त- :)

त्यो ठुल्दाईलो फोटो बाट ब्याकग्राउन्ड हटाएर तोपि र झोला अनि पछाडिको भाग मात्र हेर्ने हो र अनुहार बिर्सने हो भने, र ब्याकग्राउन्डलाई रोल्पाको कुनै जङ्गलमा पार्ने हो भने ठुल्दाई पक्का भौतिक कार्वाहि सकाएर आएको थकित् पि एल ए को जवान देखिनुहुन्छ! हाहाहाहा


 
Posted on 01-17-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I had spent three good days in this city last year! A 'must see' place!

 
Posted on 01-17-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वर्ल्डम्याप ले कुनै पनि ठामको नाम भन्न न पाउने स्वयंसिद्ध तथ्य चौतारीको स्थापना काल देखि नै परम्परा कायम भै सकेको ब्यहोरा अनुरोध छ र चित्रेको उत्तर लाई उत्तर नमानी दक्षिण मान्ने निर्णय गरिएको ब्यहोरा समेत अनुरोध छ।

 
Posted on 01-17-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा जिम्माल बा ले हसायो

भौतिक कार्वाहि सकाएर आएको थकित् पि एल ए को जवान

 
Posted on 01-17-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Come on Thuldaai, maile ni bhanna napaaune, chitre le ni bhanna napaaune, bhayen ni. rules ta pailai banaaunu parchha ni!

 
Posted on 01-17-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! राहुलदाइ, लु म चूप बस्छु, अरू लाइ चानस दिनु परो!

जिम्मी बुडाले हँसाए!


 
Posted on 01-17-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, नेपालको अन्तरिम संबिधान त १ बर्षमा ३ पटक संशोधन भयो,अब नियम नि संशोधन नि। भन्न सक्नेलाई दक्षिण भो, नसक्नेलाई पो उत्तर कसो?
हाह्हा बिर्खे बा, पी एल ए रे ............................
हह्हह्हाअाआ

 
Posted on 01-17-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचूराम बाजे, पोहोर सालको स्वस्थानी टाँस्न नि के को पर्मिसन नि? मज्जाले टाँस्दे हुन्छ!


 
Posted on 01-17-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा आज मुड चलिरा'छ। अर्को फन्नि कमेन्ट- :)

यो फोटो हेर्दा, दुइवटा स्टेचुलाई दायाँ बायाँ पारेर  त्यो गोरे तालु र त्यस्को बुढिको फोटो खिचेको र क्लिक गर्ने बेलामा झ्याप्पsss वाल्ल पर्दै ठुल्दाईको एन्ट्रि भा जस्तो देखिन्छ! ठुल्दाईलाई फेरि बाल छैन उता कता हो खोला तिर हेरिरहनुभा छ। तालुको बुढिको नजर भने फेरि ठुल्दाई तिर छ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters