[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 212364 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-17-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुलि यती चाडै घाट तिर जाने कुरा नगर न हो, यहाँ सबै दा हरु रुन थालचन फेरी

 
Posted on 01-17-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाट तिर चै किन हो ठुली लहरे लाई घाता लानु पर्‍यो कि के हो?

 
Posted on 01-17-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाट तिर चै किन हो ठुली लहरे लाई घाटा लानु पर्‍यो कि के हो?

 
Posted on 01-17-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमिलाइ अचेल कहॉ भेटुँ
पहरामा भेटुँ या,छहरामा भेटुँ
तिमिलाइ अचेल कहॉ भेटुँ
पहरामा भेटुँ या,छहरामा भेटुँ
कि दिल हर्ने त्यो फुलको लहरामा भेटुँ
तिमिलाइ अचेल कहॉ भेटुँ ...................

नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै निदँमा खलबल
नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै निदँमा खलबल
दुबैको तिर्खा कहाँनिर मेटुँ
अघाउंजेल हेर्न दोबाटोमा भेटुँ
तिमिलाइ अचेल कहॉ भेटुँ .....................

अधरमा फुल्ने गित हौ तिमि
नजरमा भुल्ने प्रित हौ तिमि
अधरमा फुल्ने गित हौ तिमि
नजरमा भुल्ने प्रित हौ तिमि
तिमिलाइ मिठो धून म सुनाउँ
तिमिलाइ उज्यालो हिउँमा देखुँ
तिमिलाइ अचेल कहॉ भेटुँ ..........................

तिमिलाइ अचेल कहॉ भेटुँ
पहरामा भेटुँ या,छहरामा भेटुँ
कि दिल हर्ने त्यो फुलको लहरामा भेटुँ
तिमिलाइ अचेल कहॉ भेटुँ
पहरामा भेटुँ या,छहरामा भेटुँ .....................


 
Posted on 01-17-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली दुम्सी गाम्मा नि घाट छ? 


 
Posted on 01-17-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए  जिम्दै रछ , लहरा पहरा छ्हरा को गान पो गाउँन थाल्यो बा यो त, कतै बौलाउन त बौलान , ए गाम्ले हो

 
Posted on 01-17-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौलायो बौलायो लहरे बौलायो!
ए बिस्टे, तपाइको गामतिर मानसिक अस्पताल छ?


 
Posted on 01-17-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरी पनि मेरो केही गुनासो छैन
तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरी पनि मेरो केही गुनासो छैन
तिमी नभए

कहिले काहीँ कल्पनामा छाल हाली रोएथेँ
संसारको पीरहरुमा आँशु बनाई पोखेथेँ
कहिले काहीँ कल्पनामा छाल हाली रोएथेँ
संसारको पीरहरुमा आँशु बनाई पोखेथेँ
अल्झाई दियौ पिरती त्यही कँही माझमा
फेरी पनि मेरो केही गुनासो छैन

धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ
क्षितिजसरी टाढाटाढा सपना जोडेथेँ
धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ
क्षितिजसरी टाढाटाढा सपना जोडेथेँ
आकाशबाट एउटै तारा विलाई गयो माझमा
फेरी पनि मेरो केही गुनासो छैन
तिमी नभए

चट्टान झैँ पर्खिरहे वर्षे मासे झरीमा
एकदिन त बादल फाटी घाम लाग्ने आशमा
चट्टान झैँ पर्खिरहे वर्षे मासे झरीमा
एकदिन त बादल फाटी घाम लाग्ने आशमा

हुरी बतास बर्षासँगै बगिगयो भेलमा
फेरी पनि मेरो केही गुनासो छैन
तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरी पनि मेरो केही गुनासो छैन
फेरी पनि मेरो केही गुनासो छैन
फेरी पनि मेरो केही गुनासो छैन


 
Posted on 01-17-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुदै छ हो यता?

 
Posted on 01-17-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ नि किन नहुनु, लगेर भर्ती गर्नु पर्‍यो जस्तो छ, २ -४ दिन बसेची ठीक होला कि,

 नत्र साझा आउँदै औदिन भनिराछ


 
Posted on 01-17-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउची भाउजू, नमस्ते!
के हुनु नि? कोही घाटतिर लागे, कोही बौलाए!
म चैं रमिता हेरेर बसिरा'!


 
Posted on 01-17-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पित, छु दु
थौल न्हिनेहे झालनी

 
Posted on 01-17-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै जना लहरेको पछाडि खुट्टा धोएर लागे छन्, धन्दा न मान बौचा, ठुल्दाईको सपोर्ट छ। घ्याम्पो थर्थराए नि न डराउ। आफु न जिते नि सबलाई हराउ।

 
Posted on 01-17-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरे त साँच्चै बौलायो कि क्या हो? 
दिउँसो दिउँसै चाइनिज बोल्न थाल्यो नि!


 
Posted on 01-17-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि हेर्न बसें रमिता, कबिता, सबिता सबै

 
Posted on 01-17-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दैको सपोर्त पायछी अरु के चहियो।
राष्ट्रपती चुनाव नि लर्दिउ कि क्या हो, फुल सपोर्त ठुल्दैको छदाई छ क्या रे।
तेस्पछी एक एक लाई जानेको छु 
पहिले दुई जन सम्धी

 
Posted on 01-17-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राइछ नेप्ची पिता ला
रमिता, कबिता सबिता हाम्ले पो हेर्ने त

 
Posted on 01-17-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची भाउजु को नाम त सुन्या हो भेट घाट चि भा थेन लु नमस्कार गरे है म् बिस्टे , तल्लो भञ्ज्याङ बाट , साझा गाउ तिर बसाइ सर्या भो मैना दिन जती, यो चौतारी को बाटो त सधैं ओर दोर गरिन्थ्यो बाट मार्न चै आ थिन पैल।।।

 
Posted on 01-17-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धैर्यताको कमि देखिएको सुचना:

हालै पूर्व चौतारी रसरंग प्रधान श्रि लहरेकान्त लाकौललाई पद बाट बर्खास्त गरिएको सुचना प्रकाशित भए पछि, निज लाकौलले आफू अरु अझ बढि गरिमामय पदमा सरुवा भएको वा नभएको बिचार नगरि, भावनामा बहेर, धैर्यता देखाउन नसकेर चौतारीमा नानाथरी अनर्गल प्रचारहरु गरेको कुरा खुल्न आएको छ। चौतारी मन्त्रिपरिषद्ले गरेको निर्णय नसकिँदै, समाचारको बाँकि भाग नआउँदै निज लाकौलबाट यस्ता व्यवहार र चर्तिकला देखाइएकोमा मन्त्रिपरिऋद आश्चर्यचकित परेको छ। चौतारीकै सबै भन्दा गतिलो, मोहक र तरुनिप्रिय पद, गित संगित टाँसटुस महाशाखाको अध्यक्ष पद छिने निर्णय सुनाउन नपाउँदै लहरेकान्त लाकौले देखाएको प्रवृति देखेर मन्त्रिपरिषदले उक्त पद पनि अब दिने वा नदिने भन्ने निर्णय केहि समयलाई पछि सारेको छ। सम्पूर्ण चौतारी सदस्यहरु द्वारा समर्थन भएमा मात्र उक्त पद दिने व्यहोरा पनि यसै साथ उल्लेख गर्न चाहन्छौँ!

चौतारी मन्त्रिपरिषद्

 


 
Posted on 01-17-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपोर्त भनेको एस्तो पो कि कसो ठुल्दै,
ठुल्दै ले के सपोर्त गरेको थियो, निज बिर्खे ले कुरा बाङै हाल्यो।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters