[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 214552 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-18-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हुँदैछ हौ पातकी गाउले हो?
भर्खर उठ्दै र'छन कोइ कोइ त? कस्ता कुम्भकर्णका सन्तान हेत्तेरिका
लौ दोश्रो राउण्डको जदौ अनी तारेमाम आफ्नै स्टाईल मा


 
Posted on 01-18-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा तिम्रो के खाइदेको चु। आर्काको चोरिलाइ बद् अल्चि भन्दो रैच। तिम्रो त्यो सगरमाथा जस्तो चुछे नाक भाच्ने गरि हान्दिनु पर्यो हो।
ठुलि लाई खित खित मन्त्रालय सुन्तले ज्यु खै त हजुरको यात्रा कता सम्म पुगो। हजुरको तेहि यात्रा पधेर मैले भाउते दाको बिहेमा पोखरा देखि जन्ति जाने सुर गरेको थिए।


 
Posted on 01-18-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ हाम्रो बिस्टेले नि रजिनामा ठोक्देछ त
हन ओ बिस्टे झन गाउलेहरु को तेत्रो बात लाग्दा लाग्दै नि जिम्माल बा ले चौतारीको गरिमामय अनी
तरुनी फकाउने कलामय पदमा नियुक्त गरेको कस्तो रजिनामा ठोक्देको त हौ



 
Posted on 01-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'भउते दा' अनी 'तिमी'
'दा' भनेपछी हजुर
अनी 'तिमी' भन्ने हो भने 'भउते' भन्नु पर्छ नि ठुलि
कस्तो ज्ञानी ठुल्नानी त
जती रिसाये नि 'दा' भन्न नछोड्ने


 
Posted on 01-18-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गाम्ले हो एकजना मित्रले सुख दुख पोख्ने धागो खोल्या रेछन के रे आफूले त परेको दुख पोखेर आइयो!
 
Posted on 01-18-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब रित्थे जति रिस उथेनि आफ्नै दाइ हो क्यारे।


 
Posted on 01-18-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो ठुलि हो क्यार्छौ त
फेरी भाईटिका नि त आउछ यो साल


 
Posted on 01-18-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथ तारेमाम् फ्री मा।

 
Posted on 01-18-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या अर्नु रिट्ठे साइला, सम्धी ज्यु ले त दे का हुन मलाई पद तर पातकी गाउले हरुले देखी सकेनन, (क्षमा पाउ है) फेरी आफु रस रङ र तरुनी को मामाला मा अली पछाडि नै छु, यहाँ एस्ता एस्ता धुरन्धर का अगाडि यो, कस्ता कस्ता का गये मुसा छोरा दरबार भने झै:", पद चलाऊन गारै होला जस्तो लाग्यो र आफु पारीयो फिरन्ते , घुमेर खाइ रा बानी, एक थालो मा बसेर काम गर्न सक्तिन तेसैले ठोक्दे राजिनामा, आउउलान नि कोइ न कोइ,

बरु तिमी खान्छउ भने भन केरे म सम्धी ज्यु का काना पुर्यैदिउला


 
Posted on 01-18-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो गाम्ले
बिस्ते ले राजिनामा दिएछ
ल ठिकै भयो, जे हुनु थियो तेही भयो
फेरी यो रित्थे किन बढी नि फेरी
बिस्तेलाई राजिनामा दिन मन लाग्यो र दियो,
एस्मा तिमीलाई के को खस खस
झन हिजो राती लम्बु को गाना राखिदिये
ठुलिको कथा को दुई पार्त छुतेको राइछ, त्यो पनि पढे।
क्रेजी को पनि पढे, लु जा त
हिजो के चौतारी थर्काइदिएको थिए
बिर्खे ले त प्रसन्सा गरेको बिग्यप्ती पो निकाले गाँथे।
ठुल्दै तारेमाम
चित्रे पित्रे, भउते -- गूड् मओर्निङ।
सुन्तले, झिल्के क्या गर्दै हो

 
Posted on 01-18-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lahare thanks for reading my story. :D

 
Posted on 01-18-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिष्टेको राजिनामा, रिट्ठेलाई खस् खस्"
"बिष्टेको राजिनामा, लहरेको मोज"।

 
Posted on 01-18-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ बिस्ते धेरै भन्सुन गर्ने होइन है फेरी
कस्तो मान्छे बा, सम्धी मन्त्रिपरिशद्को प्रबक्ता भनेर धेरै नै
फुर्ती देखायो त गाँथे।
करना पदेगा, कुच तो करना पदेगा

 
Posted on 01-18-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे पहरे! दिउँसो आएर गुड मोर्निङ् रे!

मलाइ त निद्रा लाग्यो, गुट नोईट!
 
Posted on 01-18-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ चित्रे पित्रे
त्यो गूड् मर्निङ त भउते लाई पो भनेको
 
Posted on 01-18-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन के भन्छ हौ यो लहरे
आज अली सन्चो छैन जस्तो छ लहरे लाई
अब बिस्टे ले रजिनामा दिँदा मलाई के को खस खस नि
एउटा कुरो मा कुरो पो त
जे भये नि रस रङ प्रधान त चाहियो नि चौतारीमा नभये कसरी चल्छ दिनचर्या?
लौ लहरे ले नभ्याउने भयो, बिस्टेले सम्हाल्न लाग्यो पद भार भनेर खुशी नै लाग्या थ्यो नि आफुलाई
हैन हैन बिस्टे मलाई मेरै पद ठिकै छ चाइन्जो
इलाहाबादी काइदा सबैलाई फाईदा गर्नु पर्छ क्या त


 
Posted on 01-18-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्निङ् गूड् न भए नि इभनिङ् गूड हुनु पर्छ, गाँठे!
झम्झमाएर जिउने अनि पिउने मूड हुनु पर्छ, गाँठे!

 
Posted on 01-18-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वाह ठुल्दाइ वाह!


 
Posted on 01-18-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! ले मात्र पुगेन रिट्ठे। संगै चिलिम बिरेक कहिले?

 
Posted on 01-18-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर सप्पै ले, यसरी सप्पै गाउले एक मुख भएर मेरो र सम्धी ज्यु को बिरोदगरेची को चुप लागेर बस्च त, ज्यान को धम्की समीत देका छन, मलाई त केही छैन बिचरा बुढा भाका जिम्माल लाई त तेसो भन्न नहुने नि गाउले ले



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters