[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 212347 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-16-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए लहरे क्यार्न तेस्तो थुतुनो बना छौ???

ठुल्दाई, तारेमाम्!

रिट्ठे आँच ब्रो के छ खबर?

ठुलि, आम्मै नि त कति राम्रि भा कि ल आँखा झिम्क्याएँ है?

ठुलिको लास्टको कुरा जे मन लाग्छ त्यहि ल्याइदिनोस रे! हम्म्म्म अब मन ला' त एउटा चिटिख्ख परेको ज्वाइँ ल्याउन मन ला छ मिलेन के रे! 


 
Posted on 01-16-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब मन ला' त एउटा चिटिख्ख परेको ज्वाइँ ल्याउन मन ला छ मिलेन के रे बिर्खे दा ल्याउने भए ल्याइदिनुस्न त एउटा ज्वाँई के नै जान्छ र। अनी
4)हिराको फुली


 
Posted on 01-16-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे & जिम्माल बा जदौ !
के हुनु जिम्माल बा, जिन्तखी को पैया गुडिराख्या छ
अनी टिकेश को बारेमा बुझ्नु भयो त?



 
Posted on 01-16-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा लागें, उतै बाट चियाउला तारेमाम्।

 
Posted on 01-16-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिराको फुली रे??? अब ल्याइदिन त के थो र तर पनि ज्वाइँको आँखा बिग्रन्छ फुली टल्केर क्या त्यसैले नल्याउँ कि भन्या! फेरि ड्राइव गर्दा तिम्रो फुलि टल्केर अगाडिबाट आउने गाडिहरु एक्सिडेन्ट हुन्छ क्या। फेरि छिमेकमा तिमिले झ्यालबाट बाहिर हेरेउ भने फुलि टल्केर पल्लाघरे झिल्केको आँखामा पर्यो भने सोम मख्ख पर्छ पारि घरको झ्यालबाट मैयाले ऐना टल्काइन भनेर!
 
Posted on 01-16-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्दैछु रिट्ठे। २ वटा बाटो उस्तै उस्तै पैसोको पाइयो। कुन ठिक सोच्दैछु। एउटा पश्चिम हुँदै ताइवान थाइल्यान्ड बाट नेपाल छिर्ने(अलि लामो समय लाग्ने रहेछ),  अर्को पूर्व हुँदै लन्डन, बहराइन बाट नेपाल छिर्ने! हेरौँ के हुन्छ! पहिला जाँदा कपाल फुल्या थेन जे भ' नि ठिटै थेँ,  तेसपछि तिनका सत्तेनास हुने कइलेइ मिलेन। अइले बुढ्यौलीले नि गाँज्यो, सजिलो कुन हुन्छ बिचार अर्नु परो नि गाँठे!
 
Posted on 01-16-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा कत्ती कुरा जानेको क्या। अब पल्ला घरको सोम मक्ख परेर मेरो पैसा जाने होइन क्यारे। अब ज्वाँईलो आँखामा चै कालो चस्मा लगाइ दिम्ला। भाउजु ल्याउन बिर्सेंनी मेरो लिस्तको सामान ल्याउन चाइ नबिर्सिनु है भन्देको छु।

Ritthe ke cha ?


 
Posted on 01-16-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजु ल्याउन बिर्सेंनी मेरो लिस्तको सामान ल्याउन चाइ नबिर्सिनु है भन्देको छु।
"भाउजु" भन्दा नि ठुलीलाई आफ्नो "पाउजु"को रैछ।

रिट्ठे जिम्मालेलाई टिकेस मिलाई दिनु परो। शिशिर दाइले अड्डामा बसेर टिकेस काट्ने कामा गर्नु हुन्छ भनी सुन्या थें।
२-४ सय डलर बचेँ हामीलाई भोज खुवाउला क्या र , होइन भने बुढा त महाको कन्जुस छ।   
 


 
Posted on 01-16-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ १ घण्टालाई खैरेका छाउरा छौरिलाई पढाए जस्तो गरेर आउछु। तारेमाम।
 
Posted on 01-16-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा हजुरले चस्मा लगार मेरो लिस्त पढ्नु भाको होकी क्या हो। मैले पाउजु मगाकै छैन खित खित खित


 
Posted on 01-16-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु

लु है जिम्माल बा
भाउजु बिर्सें पनि ठुलि को फुली चाँही नबिर्समा।

तो राम्रो मान्छे राम्रो शाहीत भनेको मान्छे राम्रो खोज्नुस्, शाहीत त बनी हाल्छ भनेको।


 
Posted on 01-16-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो कुरा सुन्तले ज्यु ले मात्र बुझ्ने के। सुन्तले ज्यु के छ हजुर को हाल खबर?
खै त बिस्ते आज नाक मुख देखाउन आउनु भएको छैन।


 
Posted on 01-16-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि के छ हालखबर? मेरो त ठिकै छ बा, आज तरकारी बेच्न जानु परेन र?
जिम्माल बा लाई टिकेस त मिलाइदिने हो नि ठुल्दाइ, हिजो मैले दुई पटक सोधेको झन एउटा १ वे एउटा २ वे टिकेस चाहिने हो भनेर, पटक्कै बोलेनन बुढा, चाइन्जो अब त्यस्तो कुरामा नि लजाएर हुन्छ र भन्या? बुढेस्कालमा आएर बिहे गर्ने जिम्माल बा मात्र हुन र? अरु पनि थुप्रै छन, किन लजाउनु पर्‍यो ब्यर्थमा
सुन्तले लाई नि तारेमाम



 
Posted on 01-16-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सप्पै लाई।

लु चौतारी यता तिर सरया रछ म त तल्लो चौतारीखोज्दै सप्पै लाई बल्ल तल्ला अै त पुगे चौतारी गेटा लामो नामावोली रछ आफ्नो नाम खोज्या भेट्दै भेटिन चित्रे ले छुटाएछ मलाई, 

 जे होस् ठुल्नानी ले सम्झेछौ खुशी लाग्यो।


 
Posted on 01-16-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजुको पाउजु र ठुलीको फुली उस्तै उस्तै हुन्क्या। मलाई जिम्माल बुढा सम्झेको क्या हो ठुली, चस्मा लगाउनलाई।
सब भात हसुर्न गए कि क्या हो। राती राती कराउने, दिनभरी हराउने रोग लाग्या जस्तो छ, चौतारीबासिलाई। खै त मदनवा? ओखती मुलो गर्नु परो।

 

 


 
Posted on 01-16-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते यो चौतारीमा सबै लाई सम्झने मै त एउटा त छु नि। अरु सबै आफ्नैतालमा। जे होस हजुर आउनु भो खुशी लाग्यो।


 
Posted on 01-16-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भन्यो ठुलि तिमी छौ एुटा यो चौतारी मा सबै को रेख्देख गर्ने। अनी आज सम्धी ज्यु कता पाल्नु भो नि अगी सम्मा त गुन गुन गरी रा सुन्या थिए। टिकास अझै मिल्या छैन तपाईं को?

लौ ठुलि लाई त टन्न आउने भए छ नि त नेपालआट


 
Posted on 01-16-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेलाई नितारेमाम।
ठुलीलाई टन्न आउने भयो भनेर भाउन्न न होउ है। सबैको प्यारी बहिनी, बहिनी को प्यारो फेरी ज्वाँई साहेब।
 
Posted on 01-16-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते अब सबैको एक्लो बहिनी भएची त तन्नै आउनु पर्‍यो नि। तेती मात्र होर सबैलाईदाइहरुलाई माया गेर्ने बहिनी नि म मात्रै। तेस माथि बिर्खे दाको सबै भन्दामन पेर्ने बहिनी यही ठुलि हो। तेती मात्र होर बिर्खे दाको भान्जोको नि सबै भन्दा मन पेर्ने मान्छे यही ठुलि हो।( मार्च अब हरिले)


 
Posted on 01-16-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई जदौ !

के छ हउउउउउउउउउउउउउ केटा-केटी हो?  क्यार्‍याछौ ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters