[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 214509 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-17-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अख्त्यार अध्क्ष्यक्ष ले म परति लगाउनुभयको आरोप सबै एूटा ग्रान्ड डिजाइनको उपज हो, म त्यसको सफाइको लागि कानुन मन्त्रालयमा आफुलाइ हाजिर गराउन सक्छु, तर अहिलेसम्म कानुन मन्त्रालय नबनेकोले, पछि नै म हाजिर हुनेछु,
------
राहुल दाइ को त बोलिमा पनि कविता जाने, त्यसै अौछ नेपालिमा नेपाल भरिमै सबै भन्दा धेरै मार्क्स
जे होस्, हेग्, रोटेडम्, एम्स्ट्डममा सारै भोज र मोज गर्नु भयो होला, अलि अलि त मिस् हुन्छ होला नि यताका ति दिनहरु


 
Posted on 01-17-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् त झिल्के आफनि मिसेज को गरियो नि।  संसार् आफ्नै आँखाले देखियो , हेरियो, फुटु खिचियो। मान्छे चिनियो, भान्छे देखियो। श्रीमती संगै क्रिस्मसको समयमा पेरिस् भ्रमण अबिस्मर्णिय रह्यो। सबैले घुम्नु पर्ने, हेर्नु पर्ने शहर हो, पेरिस। कला र सिर्जनाको अनुपम नमूना। हेग, आम्स्टर्ड्याम, रोटरड्याम्, आदि इत्यादी पनि घुमियो।  जर्मनीको एसेन, कोलन, फ्रान्कफोर्ड । चेक रिपब्लिक् का ५ शहर। बेल्जियमका ५ शहर। स्विट्जर्ल्याण्डका २ शहर नि देखियो। तर मन भरेन, कति त मन परेन।

 
Posted on 01-17-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरेन् छुट्ला, तारेमाम्।

 
Posted on 01-17-08 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कति हसाम्चौ ए जिम्माल बा। पदहेरु हेरफेर गर्दा झन्नै लहरेले बजाएच कसो नली खुट्टो पिटिक्कै पार्देन।

लहरेनि रसरँग परधानको पद गएसि त दिम्सै चम्कि चम्कि गीत टाँसटुँस गर्न ला'च, त्यै भ'र होला टाँसटुँस समितिको अदछ्छे भा। बरु बिस्टेले रसरँग कार्जेकरम चला देखिया थेन एक्कै चोटि रसरंग परधानाँ नियुक्ति पाउन ला चाइँ जिम्मालले सम्धि भनेर घोटाला गरेर होला।

ग्वाँचुरामले स्वसथानी खोजेर ल्याएचन्, अरु भाग चैं खै नि?


 
Posted on 01-17-08 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे दा हाउ आर यु? त्यो स्वस्थानी हरेक दिन १,२ भाग भन्ने हो। सबै एकै चोटि भन्यो भने मज्ज आउँदैन। हुन त यो स्वस्थानी पहिले नै पढि सकेरै को तै पनि अहिले पर्दा नि तेतिन मजाउने क्या।
गालब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब गालब व्हेर आर यु माइ डियर।

 
Posted on 01-17-08 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी आई याम फाइन तर हिउँ बेस्मारी परिंग। बाटो खत्तम भइँग। टडक झन्नै खोल्सातिर गइँग। मेरो पैलेको टडक बिग्रेर झन टायर खत्तम् भाको अर्को टडक पाइँग, बल्ल बल्ल पिलिक पिलिक बत्ति बाल्दै घर आइँग, बाटो भरि पछाडिका गाडिले हरन बजाइँग। अब तात्तातो च्या पकार खाइँग।
 
Posted on 01-17-08 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेलैमा बुद्धि पुर्या'र गोरखकाली टायर हालेको भए टरकको यो दुर्दशा त देख्नु पर्दैनथ्यो कि?

तपाइँ पनि आफ्नो टरक, बस वा कारमा गोरखकाली टायर प्रयोg गर्नुभE अन्तरे जस्तो दुख पाउन बाट बँच्नुहोस!

गोरखकालि टायर!

टुँssss!!

 


 
Posted on 01-17-08 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त न्युयोर्क भेलाको भिडियोहरु हेर्दै छु फेरि।

अन्तरेदा'को बाखरी बाखरी फेरि आयो।


 
Posted on 01-17-08 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुले हेर्न पा छैन अझै, हैन कस्तो छ यो बाखरी बाखरी at wits' end - New! at wits' end - New! at wits' end - New!
 
Posted on 01-17-08 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेसेन्जर तिर आउनुस्, म पठाइदिम्ला १०० एम बी मात्र छ।
 
Posted on 01-17-08 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाखरि न बोको आफूले त केइ नि हेर्न पा छैन। सपै यि हुन नसकेका साढुदाई साढुभाई भ'र हेरे!

यो मर्न नसक्या नेपालाँ फु अर्दा " तपाइँको टेलिफोनमा बाह्य कल सुबिधा उपलब्ध छैन भनेर मर्छ अनि पैसो सकिँदै जान्छ। के हो हँ यस्तो कोइलाई आइडे छ???


 
Posted on 01-17-08 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

antare daai malai aginai phone gareko bhe tyo marna nasakne jasle tapailaai horn diyo tiniharuko taauko saauko fordinthe. launa tyo hajurko truck laai ke bho. tyo hajurko truckko ta hajurko bhandaa ni maya lagne bhaai. tyo truck nabhaideko bhe ubelaa poonte daako gharbaat haami kasari farkinthem lu hajurko tyo truck lai mero muahhhhhhhhhhhhhh cha. aba hajurko truck thik hola ki khit khit khit.

 

aaj mom ghar maa cha thi bhaera chautari aana paae.:D


 
Posted on 01-17-08 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) चित्रेभाइ, रिठ्ठे, देवरजी नेप्चि सिस ,राहुल्दा, अन्तरेजी झिल्के ,जिम्माल बा ,ठूली visit सप्पैलै नमस्ते अरे है मैले । 

 मन्त्रालय चै निकै धेरै भएछन तर  दुइचार दिनपछि फेरि विस्तार अर्ने होला । त्यो बेलाको लागि  चै मेरो मान नि दर्ता अर्न पर्ला

 

'मेसेन्जर तिर आउनुस्, म पठाइदिम्ला १०० एम बी मात्र छ।'

 म नि मेसेन्जर मै छु  हेरुम न त हाम्पनि

'aaj mom ghar maa cha thi bhaera chautari aana paae.:D'

ठूळी के भनेको त्यो? :)

 

Last edited: 17-Jan-08 07:17 PM

 
Posted on 01-17-08 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaaute daa maile ni tyo herna paako chaina malai pathaai dinus ta chitto email maa. 1 min maa mero email check gardaa tyo video aako chaina bhane bhaauteko naak nai bhaacha dinchu

miss di darsan gare.


 
Posted on 01-17-08 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब एक्छिन ट्याम लाग्नि भो। हाम्ले त्यो म्यासेन्जर उडाइद्या त सात आठ बर्ष हुन लाओ, कती प्वाक्क प्वाक्क टाउको देखार दुख दिन्चन, बोलेन भनि ठुलो भो भन्चन् जस्तो ला'र।
 
Posted on 01-17-08 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सांझ को सन्ध्याकालीन जदौ। के छ गाम्ले हरु को हालखबर?
अन्तरे दाई, ठुली, मिस दिदी, जिम्माल बा अनी भाउते गुरु लाई नमस्ते।  
 
Posted on 01-17-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

neuche maile ni tapailai darsan gare hai.

yo bhaaute daa kataa maryo. khai tyo baakhari baakhari ko video. chitto pathaaidinus ta.


 
Posted on 01-17-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-08 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्  साँझ को गीती माला मा यहाँ सबैलाई स्वागत छ
ल फर्माइस गर्नुस् -- के सुन्न चाहनु हुन्छ
गीत देदीकेत गर्न साझा मा पोस्ट गर्नु होला


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters