Posted by: Birkhe_Maila January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

नलिखुट्टा ठिकै छ भन्नुपरो ग्वाँचे!

सबैलाई तारेमाम्।

ठुल्दाईको फोटो खतरा छ! एउटा जोक गर्न मन लाग्यो गरौँ है त- :)

त्यो ठुल्दाईलो फोटो बाट ब्याकग्राउन्ड हटाएर तोपि र झोला अनि पछाडिको भाग मात्र हेर्ने हो र अनुहार बिर्सने हो भने, र ब्याकग्राउन्डलाई रोल्पाको कुनै जङ्गलमा पार्ने हो भने ठुल्दाई पक्का भौतिक कार्वाहि सकाएर आएको थकित् पि एल ए को जवान देखिनुहुन्छ! हाहाहाहा

Read Full Discussion Thread for this article