world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 215523 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-15-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाई त फुर्सदै फुर्सद,
तेसतै हो कहिले फुर्सद कहिले न-फुर्सद
के गर्ने

 
Posted on 04-15-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे ले नयाँ मा फर्माइस गर्न पैदाइन भन्दा भन्दै पनि सुनाएको मा दीपिका जी लाई धन्यवाद है
अब आफ्नै पालाको त्यो मोहन भुसाल ले गाएको 'जती हेर्यो उती हेरु............." लगाउनुस् न बरु छ कि छैन यहाँको कलेक्सन मा कुन्नी ? नभए माफ पाउ  
 
Posted on 04-15-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बत्या ज्यु, 'जती हेर्यो उती हेरु............." पाइन अहिले यो सुन्दै गर्नुस् म खोज्दै गर्छु है
 
Posted on 04-15-08 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का हुनु नि पर्बते, मैले त झन नयाँ मान्छेले त फर्माइस गर्नु भन्दा आँफैले टास्नु पर्छ भनेको
बरु तिमीले पो फर्माइस गर्न पाउदैनौ, जे टास्यो त्यही सुन्न पर्छ भनेको मेरो राज्य सत्तामा
 
Posted on 04-15-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सायद तिम्रो बाटोमा 'त्यो चै मलाई नपर्ने गित हो है


 
Posted on 04-15-08 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचम्म भो !

अघी सुरुमा यू ट्युब मा गीत खोज्या त
Access Denied - Lahare Not Found   पो भन्छ बा
म त टाप ठोके ! बा Cyber Law लाउनी हुन कि भनेर


 
Posted on 04-15-08 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सायद तिम्रो बाटोमा 'त्यो चै मलाई नपर्ने गित हो है

कीन नी मीस दीदी

 
Posted on 04-15-08 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रै गाम तिरको गीत कहाबाट भेटाऊनुभएछ फेरी, ठन्डी महिनाको घाम पो सम्झायो त

नभेटे ठिकै छ मोहन भुसाल को गीत मध्ये मन पर्ने चाँही 'नलेख चिठ्ठी भ ................"पनि हुन्छ केही नभए यहाँलाई नै मन परेको मेरो लागि


 
Posted on 04-15-08 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Access Denied - Lahare Not Found  
 
Posted on 04-15-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ !  गामरेड (गाम्ले ‌+ कमरेड = गामरेड) हुर !

लालेमाम !

नयाँबर्ष तथा नयाँसत्ताको शुभकामना सप्पैलाई !

म मोर्‍याछैन भनेर थुतुनो देखाम्न आ'को ।

लु त फेरि पसेँ, आफ्नै गुफा।

जाँदा जाँदै यो गीत।

 


 
Posted on 04-15-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी हसाउनु भयो

ल रिट्ठे तिम्रै जिम्मा मा छ है। हिंडें म।  धन्यवाद सबैलाई सुनिदिनु भएको


 
Posted on 04-15-08 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हो मलाई चाँही एउटा होइन भने आधी भएनी लम्बु को गीत नसुनी
भरै निन्द्राइ पर्दैन - न सराप है
मिस, बस्नु है उ त्यो मुढा तानेर ! बुढा पाका लाई पुछेन कसैले भन्नु होला भनेर मात्र सोधेको नि फेरी
 
Posted on 04-15-08 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो फर्माइस फेरि पनि आभाष कुमार गांगुलीका उदास गीतहरु कल्ले बजाईदिनी हो? अचेल लहरे कता गो? रिठ्ठेले लहर्या कुर्ची समाल्द्या हो? हर्के काका बुङ्गुर बोकेर कता लागे? आज त बल्ल मंगलबार हुंदैछ। अब फेरि जोड तोडका साथ आउंछु भनेर भेगस तिर लाग्या जिम्माल कता गए? कुम्ले एसो दुइचार दिन अन्वार देखाउन आ झैं ला थ्यो, खै त अचेल? चौतारीको ढोका अचेल कल्ले खोल्च हं? थुल्ननी खै? भउते डाँका खै त अचेल? हरितालिके नि आउन छाड्या जुग भो। खुईय्य........

१)कोइ हमदम ना रहा - झुमरू
२)मेरी भीगी भीगी सी - अनामिका
३)कोइ होता जिसको अपना - मेरे अपने
४)मेरा जीवन कोरा कागज - कोरा कागज
५)मेरे नैना सावन भादों - मेहबुबा
६)वोह शाम कुछ अजीब थी - खामोशी


 
Posted on 04-15-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पर्वते मैले राख्दे तीम्रो फर्माइस



 
Posted on 04-15-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-15-08 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आखिरी लहरे नै नभै access भएन, धन्यवाद लहरे
 
Posted on 04-15-08 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु तिमीले गित पनि कस्तो  कस्तो रोजेकि ? चाहान्न चाहान्न  मात्रै भन्च त बाबै यो भजन त मुलाइ मनै परेन

देवरजी गुफा पस्या रे?   किन?

अन्तरेजी लालेमाम!


 
Posted on 04-15-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भउते अन्तरे दाई पनि टुप्लुक्क आएछन त !
ल अब भने सुन्न पाइनी भो अन्तरे दाई को मजा मजा को ओल्डिज
भउते कता भास्य्या थ्योउ?

ल लहरे अब एउटा लम्बु को नि लाउ यार
तेइ त्यो इम्तिहान हो गयी भन्नि

आखिर चौतारी लाई पछी सम्म चाहिने भन्या लहरे नै हो क्या


 
Posted on 04-15-08 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)कोइ हमदम ना रहा - झुमरू

 
Posted on 04-15-08 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२)मेरी भीगी भीगी सी - अनामिका

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters