world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 215349 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-18-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


OMG daaluuuuuuuuuuuuuuuuuuu how r ya?

 
Posted on 04-18-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहुर!

ठूली, टंके, राहुलदाइ, नत्रे, फेवे, बिर्खेदाइ, लहरे, रिट्ठे, बिस्टे, गालब सबैमा जदौ!

गालब निकै दिन पछि टुपुल्कियो नि चौतारीमा, के हुँदैछ?

ठूलीऽऽऽ! के छ हालखबर?

रमाइलो गर्दै गरम्!

 
Posted on 04-18-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ ए गाउलेहो खबर के हुँदै छ त, नयाँ नौलो के छ त, आफ्नो चै वाक्क, दिक्क, प्यक्क, झ्याक्क छ है, लौ हिजो देखी छुटेको लालेमाम टक्र्यएहै मैले सबैलाई।

 
Posted on 04-18-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्लेहरु भात बजाउन गएकी के हो, हलिले खाए झै खान्छन हो यिनिहरु त।

 
Posted on 04-18-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा सशुल्क लालेमाम।
गालब गुरु, चित्रे चेला दुबैलाई पहिलो राउण्डकै लालेमाम।

सब जना हसुर्दै ब्यस्त जस्तो छ।


 
Posted on 04-18-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लास्ट सिट्मा मायाको एक जोडी रिङ्ग रोड घुम्छन नरोकी तीन चोटि
हामी पनि हुइकिउ बुइनी साझा बसैमा।
सिङदर्बार बस ठ्याकक्कै रोकियो, एक हुल ओर्ल्यो अर्को हुल चढि गो।
हामी पनि हुइकेउ बुइनी साझा बसैमा।

 
Posted on 04-18-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के लाई नि लालेमाम ( झन्डै छुटेको, नत्र हर्केले चुटेको)

 
Posted on 04-18-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल् दाई टुप्लुकेछन् के छ हो हालखबर, दिमाग ठीक छ हैन त दाई, ठीक नभये सुर्ती झिक्नुश्त म सँग चुना छ मोलेर खाउ चौडिमा बस्दै।

 
Posted on 04-18-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पिरतिको कथा ब्यथा बनेर कल्पनाको संसार आसुँमै डुब्यो
तिता मिठा अनेक अनुभव सम्हालेर लछ्य हिन पाहिला हरु अगी बढ्यो
अभिलाषा छातीमा छाही रह्यो हो, बसन्तको न्यानो कहिले छाएन
आभाश सुखको कहिले पहिन कहिले पहिन।

सिसिरझै रित्तो मेरो जीवन्मा बसन्तको न्यानो कहिले छाएन।
आभाश सुखको कहिले पहिन कहिले पहिन।

 
Posted on 04-18-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमाग खराब भए नि, दिमागमा शराब चढे नि, बुद्धी बिग्रिनु हुन्न हर्के। वासेल ले २-३ दिन त दिमाग गर्‍यो। अझै पनि राते खातेहरु संग  परिरहन्छ। बन्दूक लाई सन्दूकमा राम्रो संग बन्द नगरेकोले बिखलबन्दमा परेको हो। बुढो को शुद्धी हराइ सक्यो, हामीले भन्या सुन्या होइन।
 
Posted on 04-18-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो दाई हो कुरो ठीक हो, बोल्न नदिनु, अर्काको बिचार  नसुन्नु भनेको तिनिहरुको नियाम्ले भन्छ,
हामी आहिलेनी देखी रहेको छौ, तिब्बतको केस, किन तिबातिहरु नेपाल, भरतमा करौछन, बेइजिङ्मा किन करौदैनन,
तिब्बतको सपोर्ट गर्ने मान्छे बिएजिङ्मा छैन होला त यस्हो बिचार  गरौत गहिरिएर।
हामीलाई बोल्न दिनु पर्छ, आफ्नो बिचार  राख्न दिनु पर्छ, india  र अमेरिकामा भएको जस्तो डिमोक्रेसी चाहिन्छ, राते खाते को देशको जस्तो हैन।
मेरो बिचार  है।

 
Posted on 04-18-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I am bored just want to ignite some discussion here..

 
Posted on 04-18-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै यस्तो कुरो गरेशी प्वाक्क प्वाक्क बोल्न आउथे त हिजो अस्ती आझ त कोहिनी छैन त बोल्ने, कि बोल्दा बोल्दा वाक्क भये सबै।

 
Posted on 04-18-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-18-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो बहिनिले क्या राम्रो नाचेको
एउटै कम्मर बिश ठाउमा भाचेको
घरत मेरो यहाँ होइन दमौली
हामी सँग जान पाये रमौली
सल्लाई हो भन्ने कल्लाई हो।

 
Posted on 04-18-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाईको आज फुर्सदै फुर्सद जस्तो छ नि,
के छ हो,
 
Posted on 04-18-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को खुङ्खार जदौ, लारेमाम सलाम सित्तैमा (ठुल्दाइ स्टाईल मा )
हर्के चिच्याउदै रछ त
हैन यो हर्के ले कत्ती वाइस्याल वाइस्याल गरिरा भन्या ! कान पाकिसक्यो !
गाउमा गयो बनस्याल ले दु:ख दिनी  चौतारी मा एक्छिन आरम गर्न खोज्यो वाइस्याल का वाइस्याल गर्नी इनारु त

 
Posted on 04-18-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आहिले चै पाएको हो फुर्सत, तेही भएर चियाउन आको, सबै घिच्न गा बेला परेछ, मेरोनी जाने बेला हुन लाग्यो अनी लहरेको
के छ खबर, जे होश गिती कार्यक्रम चलायी राछौ हैन त, रोक्नु हुन्न है, मेरो चै अचेल बेलुका एकदम आँखा दुख्न थालेको छ तेही भएर
कम्प्युटर अगाडि तेती बश्न मन लाग्दइन, अब आँखा अली तिखो बनाउन अचेल, बूङूर छोडेर साग सब्जीमा धेरै जोड दिन थालेको छु।।
टाउकोनी निक्कै दुख्छ ब्लड प्रेसर भो भने बिजोग हुन्छ, ब्लड प्रेसर लाई स्लो पोइजन भन्छन डाक्टर हरु।

 
Posted on 04-18-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन कोही ततिन्छन कि कुरो गर्न भनेर भनेको हो, लु भनेको कुरा फेरी फिर्ता लिएर गोजिमा हाले है त।

 
Posted on 04-18-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पट्ठोले स्याल को कुरा गरिहाल्यो, अस्ती तो से-मिनार हेर्न जाँदा बुष दाइको घर निर क्या। एउटा गजल फुरेको थियो, पाना गाना सारे जस्तो गरेको पनि थिएं। अहिले समय भएको छ, चिलिम ब्रेक को। जाम हर्के, रिट्ठे, एक एक वटा पहलवान छाप बिडी तानुम।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Morning dharahara
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters