[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 215150 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-15-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-15-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिमारु प्याला टाउका देखाउदै हिड्छौ लु जा त

यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ


आँखा नभा'को नेत्रे


 
Posted on 04-15-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे ब्रो, सुकुल तान्ने भन्दा नि चुकुल तानेर बस्ने बेला छ मेरो, बर्ना कता बाट यो खप्परमा जुत्ता बर्सिने हो , आजकाल हुलाकी सेवामा लाग्याछ क्या रे
अनि जिम्माल-जिम्माल्नि को चन्द्रमा प्रस्थान कति लामो समयको लागि हो? कहिले फर्केला र बुइनिको हात मागौला भन्या असत्ति चन्द्रमा बाट मङल तिर लाग्यो जस्तो छ

 
Posted on 04-15-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>कहिले फर्केला र बुइनिको हात मागौला भन्या असत्ति चन्द्रमा बाट मङल तिर लाग्यो जस्तो छ<<
 
Posted on 04-15-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "कहिले फर्केला र बुइनिको हात मागौला भन्या असत्ति चन्द्रमा बाट मङल तिर लाग्यो जस्तो छ"
 
Posted on 04-15-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ! कलेजो, जिम्माल त अब मंगल तिरै लाग्या हुन क्यारे, अरु भन्दा नि मलाई चाँही त्यो तिनको नलिखुट्टो मा ला'को
स्प्रिङ्ग पत्ती राती सुत्ने बेलामा फुकाल्या बेला तेस्को त्यो पेच नै हरा'र बुढाले कस्नै पा'छैनन रे नली खुट्टो तेइ भ'र उतै छन क्यार अझै

 
Posted on 04-15-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सप्पै सुते कि क्या हो

 
Posted on 04-15-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-15-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-15-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेर हेर सप का सप कुम्भकर्ण का नातीहरु
तिमारको हाकिम लाई नभनी भा' छैन अड्डामा सुतेर बस्नी?
हामी जस्तो हुनु पर्छ जिउ ज्यान दे'र काम गर्नी

 
Posted on 04-15-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुरेर सुत्नै दिएनन केटाहरुले
अब काम गर्नु पर्‍यो
 
Posted on 04-15-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन त्यो मिनेटै पिछे कलम ले'र बेस्कन हात हल्लाउनु पर्नी कस्तो काम हौ पर्बते? कि भोट् गन्दै हो समानुपातिक को ?

 
Posted on 04-15-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कोही भन्दा कोही कम छैनन्
 
Posted on 04-15-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोच बिचार  गर्दै हिसाब गर्दै छु के , कलम पुरानो स्टाइल को परेछ मसी चोब्दै लेख्दै गर्न पर्नी
 
Posted on 04-15-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

लु हेर मलै दोष लाएर गाम्ले हुरले रिस उठिराछ ह्या।

चौतारीमा कत्ति पनि पोल्टिउस भ'र राजनिति भाछैन । त्यो सब कुरो त  दाजुबहिनी(राहुलभाइ र मिसमी)  बिच मात्रै थियो त्यो नि अनुमति मागेर  चौतारीको शुरुमा लेखिएका रातो अक्षरहरु कुनै बेला मैले नै चौतारीमा अभिब्यक्त गरेकी थिए। त्यसैले कम्तिमा पनि मेरो तर्फ बाट कसैलाई पनि चोट नपुगोस चौतारीमा लेख्दा तिनपटक सोचेर लेख्ने गर्छु । 

हिहिहि राहुलदाइले 'ढुंगे युग' भन्दा चै सफ्पै जो  राहुलदाइ सअ  डरा'र बोल्नसकेनन मैले गित राख्दा चै के के जाति खुब!

गितले पोलटिउस अर्या भे लु यो गित राहुलदाई कै लागि

 

अर्को नि मुलाई नै मुनपर्ने गित

 


 
Posted on 04-15-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दीपिकाजी के छ खबर? फुर्सत मिल्यो चौतारी चियाउने?  माथि एउटा चिठ्ठी छ लिनुस् है
 
Posted on 04-15-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।

बिचरा भउते दाई, मैले त बल्ल पो देखें उखानहरु।

पर्बत्या ज्यु म बिहाँन एकपटक आएकी थिएँ। हजुरलाई पनि नमस्कार गरेकी थिएँ

मिस दिदी, सञ्चै हुनु हुन्छ?

 

Last edited: 15-Apr-08 04:07 PM

 
Posted on 04-15-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-15-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले देखेनछु सरि लौ अहिले फर्काए नमस्कार र मेरो तर्फबाट पनि है
भउते को त्यो उखान त्यहा टासे देखिन आउन छोड्यो सार्है पेच परेछ कि क्या हो कुन्नी 'मिस' खोज्दै होला (फेरी हाम्रो मिस हैन नि, न आत्तिनुस् )
 
Posted on 04-15-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै काममा ब्यस्त हुन थालयो,
किबोर्ड चलाएको आवाजले सुत्नै दिएन,
कती काम गर्न सक्या,
एक छीन सुत्न पनि दिएन।  
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters