[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 215146 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-17-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हो,
के हुँदै छ त,
जिम्बाल आएछ, ल ठिकै छ,

त्यही रहरले तान्यो एउटा नयाँ लहरे
अनी लहरेले  उठायो नयाँ तरंग

मैले सच्याइदिये है दिपइका को कबिता,
एसो हुनु पर्ने होइन र भन्या, कि कसो


 
Posted on 04-17-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु नेउचि भाउजु, सप्ता लाम्न त हुन्तो के रे तर के जाति तेल्लाई नि पइसो चाइने रेछ, आफ्नु इँजारको भित्र्याँसको सपै पइसो तिर्थले सिद्द्याओ!

नाक मात्तै बाँकि छ रे! लोल!

ठुलीsssssss! के छ बा हालखबर??? फुर्सत पायौ आज ???

हन कुम्ले के बात मार्या हो तेस्तो?? अब हेरि तिम्लाई चाइन्जो क्यारि बिर्सने हो??? जगतलाई बिर्से नि तिम्लाई बिर्सिन्न गाँठे! यो परार सालको पानसए रिन कसरि बिर्सनु पर्भु मइँले! लोल

 


 
Posted on 04-17-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरी एउटा उखान है :
माओवादीले चुनाव जित्यो, ठुल्दाइलाई बिस्मात।

आर्को,
माओवादी देखी जिम्माल डरायो


 
Posted on 04-17-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नाक मात्तै बाँकि छ रे! लोल!"--- माइला दाई साच्ची हो भन्या, एक मुठी को भईसक्यो ज्यान

लहरे ज्यु लौ न

"त्यही रहरले तान्यो एउटा नयाँ लहरे
अनी लहरेले  उठायो नयाँ तरंग"


 
Posted on 04-17-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे! हा हा हा! अब त यो "...वाह!!  ----को अर्को गयो खत्रा...." भन्ने त चलनै भइसक्यो जस्तो छ! जस्को मा नि दिइहाल्ने!

जिम्माल बाले बिर्सेका रहेनछन् त्यो पान सय रुपियाँ। "बुह्रोले हम्रो पाँच रुपिया पचाइ हालेछ" भनेर हाम्रो मदनवाले उ बेला चटपटियाको बिजिनेस गरेको कुरा सुनाउदा आफुँलाई आफ्नो पानसयको कत्रो चिन्ता परेको थियो। धन्न सम्झेका रहेछन्, तिर्छन् होला!

सम्पुर्ण गाम्ले पातकीहरुलाई फेरि दोस्रो जदौ!!


 
Posted on 04-17-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, नेप्चे , कुम्ले, नेत्रे, दिपिका सबैमा लालेमाम को भ्रान्तिकारी अभिबादन।

देशाँ वाइसेल ले थर्काए भोट् ल्याए, बिपक्ष लाई चोट दिए जस्ताइ हाम्रो चौतारीमा नि नथर्काइ नहुने रहेछ। अस्ती शनिबार साप संग नथर्काए भए आउथे, जिम्माल बुढा। नत्र घरमै बसी PhD गर्दै हुन्थ्यो।
PhD= फरिया हरु धुने


 
Posted on 04-17-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशमा जो बादी आएनी उस्तै हो क्यारे -
बरु प्रकाश सयमी को एउटा मुक्तत याद आयो
सबै नेपाली हरुको अवस्था अनी बाधेतामा समर्पित
 
मन्दिरको टुप्पामा सबै सुनको गजुर भन्न मन लाग्छ ।
बनमा नाच्ने सबै चरालाई मजुर भन्न मन लाग्छ ।
चाकदी गर्दा गर्दा बानी परी सक्यो -
गधालाई देख्दा नि हजुर भन्न मन लाग्छ .
 
 
Posted on 04-17-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्माल बा, यसो चन्दा उठाएर भए नि सप्ताह त लाउन पर्छ। तर सोझो कुम्ले को त्यत्रो ५०० रुप्पे पैसो चै कसरि तिर्ने हो जिम्मल बा ले कुन्नि?

हैन यो राहुलदाइले के सारो पी एच डि को बेइज्जत गर्या हुन।

 
Posted on 04-17-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरओ तो बेला न कुबेला ओइरिएका पातकिहरु   
 
Posted on 04-17-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उखान टुक्का को कुरा गर्दा एउटा कुरा याद आयो !
अस्ती साझामा एकजना भलादमी ले लेख्नु भएको कथामा हाम्रो भउतेको लागि बना'को उखान : "तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ" पो हाल्या रइछ ! म त तीन छक्क पर्या हाम्रो भउते पुरै साझा चर्चित रइछ भनेर

 
Posted on 04-17-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे र एक्लेलाई जदौ! ( नाउँ फरक राखे कि गाम्लेले, भनम है राख्या भए?)

पर्वतेले फुनलम्बर फेर्ने, फुन अर्ने, के जाति बोलेर भ्वाइस छोड्ने तर लम्बर नदिने तर फुन गरेन भनेर गुनासो गरेको देखिन आएको जानकारी गराउन चाहन्छौँ!

 


 
Posted on 04-17-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पित: व्हाट'स अप, व्हाट'स कूकिङ,
 
Posted on 04-17-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज त नेप्ची भाभी पनि देख्छु ब्यान ब्यान चौतारी मा !
लिप पोत पो गर्नु थ्यो कि चौतारी ? अघी सप्ताह लाउने कुरा नि सुन्या थे'
अनी भाभी छु दु हालखबर?
पर्बते मार्साबको भ्याइ नभ्याइ जस्तो भ'र बाइरै बाट हात हल्ला'र गा' जस्तो छ
टंके, नेत्रे, बिस्टे, ठुलि सबैलाई न्यानो अभिबादन

 
Posted on 04-17-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्ले हरु सप्पैलाई
जिम्माल बा आएपछी त 'सोमालियामा खाधान्न ' बाडे जस्तो भएछ नि
फुन को के कुरा अर्नु जिम्माल बा केटी हरु ले फुन अरेर हैरान पारे भनेर लम्बर फेरेको नि
म अब छुट्टीका दिन फुन अरम्ला
मेरो यस्तै छ रिठ्ठे आज अल्ली फुर्सत मिल्यो अब
 
Posted on 04-17-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो भात को ट्याम भो,
कसै को मात को ट्याम भो।

 
Posted on 04-17-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त आज मुक्तकमय भएछ नि त!! माल्दाइ नि आउनु भएछ, ल खुशी लाग्यो!!

ए मैले त नमस्कार गर्न नि बिर्सेंछु, मुक्तक पढ्ने ध्याउन्न मा! नमस्कार है सबैलाई मेरो!!

दिपिकाले राम्रो लेखिछन् ।

नेप्चे दाजुलाई चैं किन हो, रुन्चे रुन्चे कवितामात्र लेख्न मनलाग्दो रछ!!

आज त कुम्लेदाजु पनि पो पद्दको कुम्लो बोकेर आउनुभा रछ!!

 


 
Posted on 04-17-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली ले हाम्रो सबिता कबिता चाइ देखेन छ।
 
Posted on 04-17-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामा!! देखें नि ठूल्दाइ, दामी छ ल!!!

लौ मेरो भात को ट्याम भो,
कसै को मात को ट्याम भो।
नेपालका जनताले के गर्या हुन् कुन्नी

हिजोका खुंकार नेतालाई आज लातको ट्याम भो !!


 
Posted on 04-17-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथ लालेमाम सहुलियत दर मा !


भात खान गएका हुन कि लात? सब जना बेपत्ता हुनु को नि हद हुन्छ। वासेल ले थर्काएर थर्किने, तरुणो तरुणी देखी तर्किने, के भाको के पातकिहरुलाई।


 
Posted on 04-17-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सप्पै एकै चोटि आउछन र एकै चोटि जान्छन। के भा यो? काँ अन्मरियोउ ए पातकी हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters