[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 215129 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-22-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैको मुख्मा छ जस्तो छ म:म: को डल्ला
त्यसैले त गर्दैनन कोही हल्ला।

सप्पै हसुर्न लाग्या जस्तो छ। काँ मर्योउ ए पातकी हो? 


 
Posted on 04-22-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोकाउने ट्याम मा म: म: को नाम लिन प्रतिबन्धित छ भन्ने जानकारी नेत्रेलाई न भा जस्तो छ। हिजो देखी नियम लागु भएको रे। आइन्दा देखी होसियारर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र। 
 
Posted on 04-22-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोस्रो राउन्ड को जदौ अनी लालेमाम
सब्बै जन कता मरेचन टाउको मात्रा भे नि देखौनु पर्‍यो



 
Posted on 04-22-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाम्रो गाउ मा त मेघ गर्जन का साथ पानी पर्न थालयो एही खुशी मा एउटा गाना
पानी पर्‍यो असिना झर्यो
साउ को छोरी बिस्टे लाई मन पर्‍यो
 
Posted on 04-22-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उहिले ३-४ बर्ष छँदा स्कूल जान थाले देखी यो १०-५ को रुटिन ले च्याप्या कैले नछोड्ने रइछ यो मनुश्य जीवनभर  !
दिक्कै लाग्ने कैले काही त हेत्तेरिका !   सप का सप गीत गाउँ थालेछन् ! म नि गाउनु पर्‍यो एउटो गीत !

जती माया लाये पनि
जती कसम खाए पनि
निस्ठुरीले बाटो लाग्दा
हो हो हो


 
Posted on 04-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे
तिम्रो तस्बिर चै साह्रै रमाइलो लाग्छ।
कस्तो लय हालेर गीतार बजाउदै गीत गाको।
ताली .......
 
Posted on 04-22-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल! बिस्टे गीत त म राम्रै गाउछु नि सुर चढ्या बेला
लु तो फोटु मन पर्‍यो भने अर्को फोटु नि खिच्या छु मैले उ


 
Posted on 04-22-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहु को छोरी त ताक्यो बिस्टेले , राहु जस्ता साहु पर्‍यो भने छोरी को चोरी गरेको आरोपमा जिन्दगी भरी दु:ख देला नि फेरी।
 
Posted on 04-22-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस् हाम्रो रिट्ठे चै साह्रै फुर्तिलो छ
अरु त सब्बै अल्छि का पट्ठु भई हाले।
 
Posted on 04-22-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा ठुल्दाइ ! जे मा नि कबिता मिलाउन सक्नी मान्नै पर्छ राहुल भाई लाई हाहा हा

 
Posted on 04-22-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे मुख सम्हालेर बोल, कस्लाई अल्छिको पटठु भन्या?
आज कस्लाई बजाम कस्लाई भा थियो, तिम्रो पाली जस्तो छ।

तिम्रो बंगराको  कौडा खेल्न नपरोस है भन्दियाछु?


 
Posted on 04-22-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ब्रो छाति कन्या कि? खुचिङ् भन्या कि? किन तेसरि हो मच्चेको


 
Posted on 04-22-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोडै घर ज्वाँई बस्न जाने हो र ठुलदाइ ,राहु जस्तो परोस कि काउ जस्तो।
 छोरी खुरुक्क ल्यएपछी सक्की गो नि।
 
Posted on 04-22-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ जो पट्ठु थियो तेस्ले आफुलाई भन्या भनेर चिनी हाले छ नि
किन सन्किन्छौ एह नेत्रे
लु हेरुम न त कस्ले कस्को दात को कौडा खेल्ने
अस्ती को आँखाँ निल डाम अझै गा छैन फेरी किन फुर्ती गर्छौ कि अर्को आँखा नि तेस्ताइ बनाउन मन लाग्यो।
 
Posted on 04-22-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेको कान्को रौ उखेल्न नपुग्या जस्तो छ। बिर्सियोउ अस्ती तिमीले मलाई आँखामा हान्दा मेरो चस्मामा लागेर तिम्रो दाहिने हात रगताम्मै भा?
 
Posted on 04-22-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन किन झगडा गर्छौ ए पातकी हो? म एक्छिन यता उता लाग्नु हुन्न यि त सुरु भईहाल्दा रछन ए !
तिन्का नली खुट्टोमा बजाउन नपुग्या !
लोल! कलेजो ब्रो, त्यो काँ म हुनु नि-- आफुले आफु नाच्या फोटु का' खिच्न सक्नु बरु त्यो त हर्के हो !
अस्ती बेस्कन बुङुर चपा' र नाच्दै र'छ अनी खिच्या मैले !

 
Posted on 04-22-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिताकबिता
भाग ७


लामो प्रतिक्षा पछी प्रकाशित भएको छ।

 

बजार जाऔं , हजारमा किनऔं।


 
Posted on 04-22-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जाँच सकिएको उपलक्षमा पाँच बजे नै घर जाने बिचार  गरें।

पिउदै गरौ, जिउदै होऔ।


 
Posted on 04-22-08 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ यहाँ ? सप्पै बाटा लाइसके?
 
Posted on 04-22-08 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालिन नमस्ते !
नयाँ चौतारी बनाउने बेला भएछ ! ल म चाँही ढुङ्गा माटो खोज्न गये है ! गफ गर्दै गरौ अहिलेलाई यसैमा ! बोर फस हुने सुनौलो मौका पर्खेर बस्नु होला साथी हो !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters