[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 213960 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-18-08 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते दाई, अनि पून्टे दाई सन्चै?

लहरे मैले भनेको गीत पाएनौ हो? हो भने ठिकै छ, त्यो पछी सुनौला


 
Posted on 04-18-08 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर रिठ्ठे बज्जेले तेही सुशी फेरी फ्रीज बाट झिकेर माईक्रो वेभ मा तीन मिनट राखेर फ्रेश पारेर खान थालेछ, अनी अरु दुई जाना छेउ छेउ मा चै को हुन्नी फेरी।
 
Posted on 04-18-08 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरेले हाम्ले भनेको सुन्न छोडेछ भन्ने कुरो चै पक्का भो अब चै, लौ त्यो इमीम बाट खोजेर भएनी राखत त्यो मेरो फर्मायिश वाला गीत।

 


 
Posted on 04-18-08 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-18-08 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कराको कराइ गरेर
यी गाम्लेहरु, के भाको
राम्ररी कुरै गर्न पाएन


दीपीका जी को गीत भेटएन


 
Posted on 04-18-08 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर ह्या त साझ पख भिड पो लागि राखेको रैछ, हैन आजको पार्टी यही चौतारीमा हो कि के हो?

लु म न पसारीए, लेउ लेउ एउ बोड्को झोल।

 


 
Posted on 04-18-08 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे लाई धेरै धेरै धन्यवाद है बज्जेले काम चै गर्छ जे होश। यू आर माइ म्यान।

लौ वारी पिपल नानी पारी बर
हामी दुइको मन मिले किन बस्छौ पर।

कती रमाइलो छनी आझको दिन
भेट भाको दैब सन्जोग हाम्रो मिलन।
लहै बरी लै लै हाम्रो योबन
पिउनै पर्ने यो डबकी जाड छिन छिन

लौ त है सबैलाई गूड् नाइट। 


 
Posted on 04-18-08 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कराको कराइ गरेर
यी गाम्लेहरु, के भाको
राम्ररी कुरै गर्न पाएन"

ल जे होस एउटा गीत भने पनि बज्यो आफु ले भनेको, धन्यवाद लहरे ज्यु,

त्यो अर्को गीत मैले पनि You Tube मा खोजेको पाउदै पाईन।

 


 
Posted on 04-18-08 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रिट्ठे, लहरे अनी हर्क दाई शुभ रात्री यो गीत सँगै

 

 


 
Posted on 04-19-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !!!!
 
Posted on 04-19-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड गुड मार्निङ्! हिजो हर्केले, चईनि, के चईं खा' रे छ त, हँ?
 
Posted on 04-19-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई नमस्ते
खोइ साग खाएको हुम् रिफ्रेस छु भन्तो तर खान त उही होलानी अहिले सम्म उठेको छैन
 
Posted on 04-19-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान किन बाडुलि लाग्यो भनेको त, दुई बुडा मिलेर थालि सकेछन कुरा कट्न तेही भरपो रछ, साग खाको साग, आझ बिहान उठ्दानी जिउ नै फ्रेश थियो जे होश।
 
Posted on 04-19-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरियो थो कि रातो रातो थो?


 
Posted on 04-19-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै साग त हरियो नै खायिन्छ, अब त्यो रातो साग चै नेपाल गएर  मात्रै खानेहो, चोचेको रातो साग खादा खादा वाक्क भको मत, तिमी भएनउ पून्टे, अब खसिको रातो साग खाने हो नेपाल गर।

 


 
Posted on 04-19-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो हर्के भाई? यतिबेला सम्म सुतिराख्नी? यत्तिको लर्के जवान बिहानइ उठेर यसो गाम तिर एक राउन्ड मार्न पर्दैन ?


 
Posted on 04-19-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाईपो निन्द्रा धेरै लाग्छ, तिमारु बुडा जस्तो होकी के हो बिहान ४ बजे देखी ख्वाक्क र खुक्क गरेर बश्ने, तेहिनी आझ चै हिजो साग खाको भर निन्द्रानी चाडै खुल्यो, दिमाग्नी चाडै खुल्यो, जिउ फ्रेश छ, अब एक्छिन कसरत गर्नु पर्छ, यस्हो प्रेश अप हन्नु पर्ला आझ।


 
Posted on 04-19-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीमेरु केटाहरु रातभरी कहाँ तरुनी छन भन्दै डुल्छौ अनी दिनभरी सुत्छौ, अझ कसरत गर्नी रे? भो  महिनाको एकचोटिको कसरतले केही हुन्न, हामी यो बुढेसकालमा त्यसै हट्टाकट्टा छम देखेका छैनउ
 
Posted on 04-19-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भनेशी त्यो भुँडी लागेको बुडालाइ हट्टा कट्टा भन्छौ भने चै बेग्लाई कुरो हो पर्बते बुडा मान्छे, हामी जस्तो हुनु पर्छ हप्ताको दुई चोटि कसरत अनी अब चैनी जसो रेड मीटनी छोडियो, साग पातमा जोड दिन थालिएको छ अब त यो भुँडीको नामो निशान हरौछ, केही महिनामा, अनी देखौला तिमीलाई हट्टा कट्टा भनेको कस्तो हुन्छ भनेर।

 
Posted on 04-19-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म चै लागे है कसरत गर्न, पछी भेटम्ला, हस्त आझ लाई यसै गरौ है त।
लालेमाम
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters