world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 169903 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-30-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् दि दर्सन् गरे है। हजुर् जितेकोमा बधाइ च। मेरो तर्कारि पसल्मा मुलाको सागको झोल् मात्र पाइन्च। खित् खित् खित्
 
Posted on 08-30-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोट हाल्न क-कस्ले कति जना कार्जेकर्ता पालेओ र'छ तो जम्मै मलाइ था' छ । लु म भन्दिम ?

पुण्टे - ७२ जना
अन्तरे - ८६ जना
कुम्ले - १०२ जना
सुन्तले - १०१ जना
दुर्गेश्वरी - ८० जना
मास्टर्नी नानी - १५५ जना

क्यार्छौ त नि अन्तरे, कुम्ले, सुन्तले? तिमारुका केटाहुर खाली कफि र च्या खा'र गफ मत्तै अर्नि र'छन । अरुका मान्छे ज्यान फालेर लाएछन । लु, अब आँखाँ आँशु टिलपिल अर्दै गीत गाम्न तयारी अर्न परो के रे । खेलको नियमै यस्तो, हैन ?
 
Posted on 08-30-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चतुरे दाई के भन्या हं तेस्तो, पुन्टे बुढाका ७२ जन मत्तै कार्जेकर्ता रे अन्तरेका चँहिनि ८६ जाना?

लास्टाँ हुनिको नि काँई पुन्टे बुढा भन्दा धेर कार्जेकर्ता हुन्चन्? नचाइनि कुरा। बरु पुन्टे बुढाका तालुआँ चिप्लेर हाम्रा भोट नि उनैलाई गए भनन अनि मिल्च बल्ल कुरो।
 
Posted on 08-30-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
anatreji 'मिठा***मिठा' भन्दाको र 'मुस्कान' भन्दाको आवाज निकै मिठो लाग्यो मलाई त सच्ची, U व्हाभ नाइस् भ्वाइस्

कुम्लेको पनि निकै मिठ्ठो लायो पुन्तेदाको पहिलो गित्मा राम्रो थियो सिस को त Melodious!!

'अन्तरेका भोट जत्ति जम्मै तपाईँलाई ग'चन्। '--नाच्न जान दैन आँगन टेंढो

'मुलाको सागको झोल् मात्र पाइन्च। ' tehi bhaeni huncha
 
Posted on 08-30-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि अब त सकियो क्यार आइडोल??

चित्रे अब अर्को राउन्डको चाइँ अलि केइ ट्याम पछि अर्नु पर्ला कि कसो???
कति दुख दिने हो सपैलाई भोट हाल्या हाल्यै अर्न??
चाइन्जो टिबिमा त भोट हाल्ने दिन आम्न एक हप्ता कुर्न पर्छ, हाम्राँ नि तेसै अरुम, चाइन्जो अरु कार्जेकर्म नि अरुम न!

लोल अन्तरे!
 
Posted on 08-30-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अन्तरे, तिउँरा कारजेकर्ताले अन्तर्घात अर्या हुन के, बुझयो ?
 
Posted on 08-30-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कार्जेकर्ता मात्रै भएर नहुनी रहिछ। नत्र कार्जेकर्ता त मेरा नि १०२ जना रहेछन् नि! त्यो हिसाबले सेकेन्ड हुनुपर्नी, कहाँ'टी लास्टमा टाई हुन पुगिएछ! लोल
 
Posted on 08-30-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनादाजु,
पुन्टेदालेआफ्न कार्जे कर्तालाई हाम्का पठाम्नुभरेछ उसो भा नत्र हाम्का तेती धेरै क'बड आम्थे भन्चu र

' तालुआँ चिप्लेर हाम्रा भोट नि उनैलाई गए ' बरु यो चै होला कि भन्छु । मैले दुर्गी सिस्लाई दिदiको भोट्हरु सप्पै जो पुन्टेदाको मा गएको देखेकिम तेइ भ'र दादालाई मैले भोटै नदेकिम ( अब भागे है म)
 
Posted on 08-30-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कार्जे कर्ता(?) ' kasaree thaha huncha ?
 
Posted on 08-30-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा हजुर हो मलाई तेती बिधी भोट् दिने ? :)
 
Posted on 08-30-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरियो घाँस भैंसीले खान्छ
हरियो घाँस भैंसीले खान्छ
गाइले गाइले गाइले पराल चपाए मैले के गर्नु
खरानी घस्छु जोगी हुन्छु
खरानी घस्छु जोगी हुन्छु
रोजेको रोजेको रोजेको केटी नपाए मैले के गर्नु

बिहिबारे जदौ यो बिर्खेमाइलाको।

जे जस्तो शैलीमा भोट कमाएको भए पनि जित्ने र runner up हरु सबैलाई बधाई।

पहेंला नीला रंग जताततै, सानेपाको चौतारा डिलाँ बसेर पाउँ खाँदै रमित् हेर्न कम्ता मज भा थेन।
अन्तरे, छिमेकी परिएछ जस्तो छ नि।

ठुलि, तरकारीको ब्यापार कस्तो छ आज? के के कती बेच्यौ? चियामा के चोपेर खायौ नि? काँचो तरकारी, त्यो पनि नपखालिकन त नखाउ है।
 
Posted on 08-30-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र भन्या चिप्ले? तो चौतारा छेउको यतातिरका अलि ठुलो closet जत्रो पसल त बिसौँ बर्ष सम्म नि तेस्तै थियो है। पाउँ, चंगा र लोला हान्नि बेलुम कम्ता किनिएन त्याँ।

त्यतातिर खेतै खेत् थे उतिबेला। अस्ति जिम्माल ले कुन्यौ भन्दा याद आ थ्यो, परालका कुन्यौमा सिंगै जिउ दर्‍फर्‍याउनि गरि दिनभरी उफ्रिंदा बाका हाताट भेटिन्थ्यो बेला बेलाँ नराम्रो

 
Posted on 08-30-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानेपा चौतारा छेउमा परालका कुन्यौ रे??
हन कुन जमानाओ कुरो अरेओ हो????
यिनि त म भन्दा नि बुडा-पाका जस्ता छन गाँठे!!
 
Posted on 08-30-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाउँरो कुम्लेले जग खनिवरि के जाति बोडिउँ इस्कुल खोल्या रेछ नि!! आज पो सानेश्वरले बनाउने मुन्छेओ नाम हेर्न पाइनि गरे'र था' भो!!
 
Posted on 08-30-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है, मध्यान्नको।
निलो पहेलो को बात गर्नु भयो, अन्तरे र चिप्लेले, यसको माने हामी २-४ बर्षले मात्र दाजु भाइ हुनु पर्दछ। बिर्खे ब्रो नि अलि कति तल माथि न हो।
 
Posted on 08-30-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले मोरा के च। mero tarkari ko business ta khatara gai raa cha. anyway thanks
बिर्खे दाइ किन मलाइ हेपेको। म सङ नबोलेको। के म तपाइको सौतेनि बहिनि हो।
Last edited: 30-Aug-07 01:03 PM

 
Posted on 08-30-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre, antare kata ho sanepa tir?
 
Posted on 08-30-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

opps.... chitre bhaechha, chiple bahneko
 
Posted on 08-30-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि जिम्माल बा। चौताराँ उभिएर हेरो भने तलतिर कालो पुल, टेकु सम्मै छ्यांग्छ्यांगति देखिन्तो, मास्तिर झम्सिखेल्, तो अहिले ग्यानोदय भाको शान्तभवन तिर जम्मै फाँटै फाँट त थियो नि। शान्त भवनाँ अझै हस्पिटलै थ्यो, ग्यानोदय इस्कूल चाँहि यता झम्सिखेल चोक तिर कतै थ्यो, त्याँ नि पढियो एक् दुइ बर्ष्, सानो घराँ चलाँउथे उतिबेला।

पिच बाटो कतै थेनन, हिलाँ लड्दै पड्दै इस्कूल पुगिन्थ्यो। बागमतिमा कालो पुल मात्तै थ्यो। खोलो दुबै तिर वारपारै बग्थो, अहिले पो पुरिएर भकुन्डो खेल्नि मैदान बनाईसके, आफु त्यो राजतिर्था छेउतिर पौडि खेलिन्थ्यो बागमतिमा, हाम्रा पालाँ अहिले जस्तो काँ हो र?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters