Posted by: chipledhunga August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हरियो घाँस भैंसीले खान्छ हरियो घाँस भैंसीले खान्छ गाइले गाइले गाइले पराल चपाए मैले के गर्नु खरानी घस्छु जोगी हुन्छु खरानी घस्छु जोगी हुन्छु रोजेको रोजेको रोजेको केटी नपाए मैले के गर्नु बिहिबारे जदौ यो बिर्खेमाइलाको। जे जस्तो शैलीमा भोट कमाएको भए पनि जित्ने र runner up हरु सबैलाई बधाई। पहेंला नीला रंग जताततै, सानेपाको चौतारा डिलाँ बसेर पाउँ खाँदै रमित् हेर्न कम्ता मज भा थेन। अन्तरे, छिमेकी परिएछ जस्तो छ नि। ठुलि, तरकारीको ब्यापार कस्तो छ आज? के के कती बेच्यौ? चियामा के चोपेर खायौ नि? काँचो तरकारी, त्यो पनि नपखालिकन त नखाउ है।
Read Full Discussion Thread for this article