Posted by: chanaa_tarkaari August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
भोट हाल्न क-कस्ले कति जना कार्जेकर्ता पालेओ र'छ तो जम्मै मलाइ था' छ । लु म भन्दिम ? पुण्टे - ७२ जना अन्तरे - ८६ जना कुम्ले - १०२ जना सुन्तले - १०१ जना दुर्गेश्वरी - ८० जना मास्टर्नी नानी - १५५ जना क्यार्छौ त नि अन्तरे, कुम्ले, सुन्तले? तिमारुका केटाहुर खाली कफि र च्या खा'र गफ मत्तै अर्नि र'छन । अरुका मान्छे ज्यान फालेर लाएछन । लु, अब आँखाँ आँशु टिलपिल अर्दै गीत गाम्न तयारी अर्न परो के रे । खेलको नियमै यस्तो, हैन ?
Read Full Discussion Thread for this article