Posted by: Birkhe_Maila August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हेरि अब त सकियो क्यार आइडोल?? चित्रे अब अर्को राउन्डको चाइँ अलि केइ ट्याम पछि अर्नु पर्ला कि कसो??? कति दुख दिने हो सपैलाई भोट हाल्या हाल्यै अर्न?? चाइन्जो टिबिमा त भोट हाल्ने दिन आम्न एक हप्ता कुर्न पर्छ, हाम्राँ नि तेसै अरुम, चाइन्जो अरु कार्जेकर्म नि अरुम न! लोल अन्तरे!
Read Full Discussion Thread for this article