Posted by: PallaGhareAntare August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ए चतुरे दाई के भन्या हं तेस्तो, पुन्टे बुढाका ७२ जन मत्तै कार्जेकर्ता रे अन्तरेका चँहिनि ८६ जाना? लास्टाँ हुनिको नि काँई पुन्टे बुढा भन्दा धेर कार्जेकर्ता हुन्चन्? नचाइनि कुरा। बरु पुन्टे बुढाका तालुआँ चिप्लेर हाम्रा भोट नि उनैलाई गए भनन अनि मिल्च बल्ल कुरो।
Read Full Discussion Thread for this article