[Show all top banners]

vivasg
Replies to this thread:

More by vivasg
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दुखीको मनको कुनो !!!

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 9586 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-29-06 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झनामा भिजेका परेलिह रुलाई
हासेरै पखाल्ने हरु पनि देखे,
बिबशतमा फुतेका मुटुहरुलाई
छुरा रोप्ने हरु पनि देखे !
बाध्यतामा तुतेका बाटोहरुलाई
मौका छोप्ने हरु पनि देखे,
अनायस भएका गल्ती हरुलाई
किलासारी खोप्ने हरु पनि देखे !!!
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-30-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातभरी चिसो हावा पस्यो मनमा
खै क भयो था'छैअन्,
धद्कनलाई सोधे के भयो भनि
भन्छ, खै मलाई था'छैन !
कहाँ कस्लाई सोधु त अब यो कुरा
केही मेसो प
केही मेसो पा'छैन,
उत्तर कताइ नपाए पनि यसको
सबाल नखोजी भ'छैन !!!
 
Posted on 12-31-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo dukhi ko shuvamanaa
 
Posted on 01-03-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को आइ बस्छ र यो दुखी मनको कुनोमा ?
सबै स्वार्थी बनी हेर्छन केही छ कि त दुनोमा !
मन त अखिर मनइ त हो, हेला सबैले गरे पनि ,
लात-घा त सहनै पर्ने, कस्त जती परे पनि !!


को आइ बस्छ र ओ दुखी मनको कुनोमा ?
 
Posted on 01-04-07 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन मेरो तेसै तेसै बरालिन्छ टाढा टाढा डाँडा पारी
समयको खेल हो कि कुन्नी
मलाई तेसै ओझेल पारी दिन्छ सम्झेर बस्छु गाउ घर
बिताइ दिन्छु सम्झेरै ति दिन

रमाउथे म कति खुशी अनि पलभर को माया
सम्झि बस्नु पर्यो आज निस्ठुरि को त्यो माया
 
Posted on 01-04-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SLACKDEMIC and CHINDE - G लाई मुरी मुरी धन्यवाद, "दुखी मनको कुनोमा" दुई शब्द भन दार
गरिदिनु भएकोमा !
अरु स्वर्निम शब्द हरुको आशामा लगतार सहयोगको हेटमल हा तेमालो गर्दै अघी बढाउन अनुरोध छ ।
 
Posted on 01-04-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमि छैनौ मेरो खुसि छैन
तेसो मैले भनेको छैन

तिम्रो यादमा जिवन् बित्छ
तेस्तो पनि मैले सोचेको छैन

तिम्रो यादको साहाराले,म जिवन् बिताउन सक्छु
तेति सiरो भiवनiमi म बगेको छैन

यो त यथार्थमा जिउनु पर्ने जिवन् पो हो त
यस्लाई मैले फिल्मि कथा सोचेको छैन
 
Posted on 01-05-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु हुन्छ लगलग मायाको जाडोले
पहिरिन खोज्छु न्यानो माया, यो मन मान्दैन,
हुँदा-हुँदा ज्यान पनि जाने भो तेही शित लहरले
तापौ भन्छु सल्केको मायाको थुतो , यो मन मान्दैन,
झरे'नी झरोस् दुई बार को जिन्दगी, तेही मायाको पिरले
बिश पिएर मरौ भन्छु , तर एही मन मान्दैन !


सम्झा उछु हजर चोटि यो मन लाई मदिराकै सह राले
सार्है निश्थुरी रहेछ तिमी भन्दा धेरै , यो मनइ मान्दैन
 
Posted on 01-06-07 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi nanug lai ramro-mitho kabitako lagi muri muri dhanyabad !!!
मेरो जीवन दोबाटोमा लदेको लास जस्तो
दैब स्रापले पाएको झुपदिको बास जस्तो,
जता हेरेनी जोकर पल्टिने अचम्मको तास जस्तो
आँफैलाई थाहा छैन आफ्नै जीवन खै कस्तो-कस्तो
मेरो जीवन दोबाटोमा लदेको लास जस्तो !
 
Posted on 01-08-07 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दुखिको कुनोमा सम्पूर्ण साझा प्रेमी साथीहरुको दुई शब्दक शब्दको अपेक्छ्या गर्दछु ।
 
Posted on 01-08-07 5:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am a very bad Poet writer. ;)


सबै भन्छन मायाले अडिएको छ यो संसार
तर मलाई थेग्ने केले?
सबै को छ एऔटा भन्छन
तर मेरी भेट्ने कैले ।

अन्धकार छ जिन्दगी जता हेरे पनि
कालोनै देक्छु सपना पनि ।
कालै भैपनि जिन्दगी बची राख्याछु
निरासै भए पनि हरेक दिन हासी रख्याछु

म कुनै कबी होइन,
सब्ध खोज्दा, शब्द छैन ।
लेख्दै छु केही शब्द, तर पनि
न आयि न आयि कनी कनी ।
 
Posted on 01-08-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gurudev, u r ofcourse a guru...Be positive,u will get ur partner in by the end of this year...
 
Posted on 01-08-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Hi_nanu.


;)
 
Posted on 01-08-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो रचना सहित को रमाइलो भेट र सहभागीताको लागिही धन्यवाद !
Hi Nanu N Gurudevg lai.
 
Posted on 01-08-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो आगमनले मेरो जीन्दगीको नक्सा बद्लियो
तिम्रो हेराइले मेरो जीबनमा उज्यालो छाइ दियो
तिम्रो बोलीले मेरो सुनसान जीबनमा संगितको तरंग छाइ दियो
तिम्रो स्पर्शले मेरो शरीर तरंगित बनाइ दियो
 
Posted on 01-09-07 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चन्चल भए पनि यो मन जाने ठाउँ का'छ र ?
मलाई जस्तो दिग्दारी त कस्लाई पो भा'छ र ?
जती रोएपनि यो मनले आखिर के नै पा'छ र ?
नमरिकन त मशान घाट कस्को ज्यान गा'छ र ?
तिर्नै पर्ने त्यस्तो पाप मायाको मलाई के ला'छ र ?
पाप त सधैं लाग्ला तर भगवान कहाँ आ'छ र ?
चन्चल भए पनि यो मन जने ठाउँ का'छ र ? ? ? ? ? ? ? ? ?
 
Posted on 01-11-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MAILA G LAI धेरै धन्यवाद !!!
 
Posted on 01-11-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Posted on 01-11-07 7:38 PM Reply | Notify Admin
तार छिनेको सारङी जस्तै हु म त
मिठो सुर कसरी निकल्न सक्छु र ?
सम्झदै-भुल्दै विवश भएको पागल जस्तै हु म त
अब कसलाई पो सम्झाउन सक्छु र ?
नजाने गाउको बाटो भुलेको यात्री जस्तै हु म त
गन्तब्य कहाँ बताउन सक्छु र ?
गर्हुन्गो भारिले थाकेको भरिया हु म त
फेरी तिमीलाई कसरी बोक्न स
 
Posted on 01-12-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अधिकारि पधिकारी, पादको भारि
तीन सए जनालाई भोकै मारी

Does any one know the rest of the song??
 
Posted on 01-18-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lakheg lai waagat chha !
 
Posted on 01-18-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई सुन्नै मन छैन भने मैले गाएर मात्रै के गर्ने ? ? ?
तिमीलाई दिनै मन छैन भने मैले पाएर पनि के गर्ने ? ? ?
तिमी चाँही निर्बस्त्र मैले नाना लाएर मात्रै के गर्ने ? ? ?
भोको तिमीलाई गिज्याइ-गिज्याइ मैले खाएर मात्रै के गर्ने ? ? ?

कति बिन्ती गरे मैले देखेकी थियौ तिमीले
स्राप उपहार सम्झी के लेखेकी थियौ तिमीले ?
भैगो अब निर्दोशिलाई 'न' सराप भैगो
जिउदो लाश बाकी छ 'मन' त त्यतै गैगो । । ।


तिमीलाई सुन्नै मन छैन भने मैले गाएर मात्रै के गर्ने तिमीलाई दिनै मन छैन भने,,,,,,,,,,,,,,
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters