Posted by: vivasg January 6, 2007
दुखीको मनको कुनो !!!
Login in to Rate this Post:     0       ?        
Hi nanug lai ramro-mitho kabitako lagi muri muri dhanyabad !!! मेरो जीवन दोबाटोमा लदेको लास जस्तो दैब स्रापले पाएको झुपदिको बास जस्तो, जता हेरेनी जोकर पल्टिने अचम्मको तास जस्तो आँफैलाई थाहा छैन आफ्नै जीवन खै कस्तो-कस्तो मेरो जीवन दोबाटोमा लदेको लास जस्तो !
Read Full Discussion Thread for this article