Posted by: vivasg December 29, 2006
दुखीको मनको कुनो !!!
Login in to Rate this Post:     0       ?        
सम्झनामा भिजेका परेलिह रुलाई हासेरै पखाल्ने हरु पनि देखे, बिबशतमा फुतेका मुटुहरुलाई छुरा रोप्ने हरु पनि देखे ! बाध्यतामा तुतेका बाटोहरुलाई मौका छोप्ने हरु पनि देखे, अनायस भएका गल्ती हरुलाई किलासारी खोप्ने हरु पनि देखे !!!
Read Full Discussion Thread for this article